सञ्चार क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न माग
२८ वैशाख, काठमाडौं । प्रेस सेन्टर नेपालले सञ्चार क्षेत्रमा महिला सहभागिता कम्तीमा ३३ प्रतिशत सुनिश्चित गर्न माग गरेको छ ।
आइतबार सरकारलाई १५ बुँदे ज्ञापनपत्र बुझाउँदै प्रेस सेन्टर नेपालले यस्तो माग राखेको हो ।
‘तीनै तहमा सञ्चारलगायत …