मनकामना स्मार्ट लघुवित्तको आईपीओ बिहीबार (आज) देखि खुला भएको छ । संस्थाले ३ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले सर्वसाधारणको लागि ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । संस्थाले आईपीओ असार २१ गतेदेखि ढिलोमा असार ३१ गतेसम्म बिक्री गर्ने जनाएको छ । कुल […]