हेटौंडा : बागमती प्रदेशमा बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा रामेश्वर फुयाँललाई नियुक्त गरिएसँगै अहिले केहिबेरमा शपथ ग्रहण गर्न लागिएको छ।
यसअघि माघ २९ गते अन्तिम समयमा आएर फुयाँलको शपथग्रहण तत्कालका लागि स्थगित गरिएको थियो। भौतिक पूर्वाधार मन्त्रीको शपथ माघ २९ गते ४ बजेका लागि तोकिएको थियो। तर, त्यतिवेला प...