दलित जनप्रतिनिधि नै विभेदमा, भन्छन् : अनुभव सुनाइसाध्य छैन !

३ जेठ, पोखरा । ‘गाउँमा स्थानीय शान्ति युवा क्लब र तमू समाजको संयुक्त ल्होछार विशेष कार्यक्रम थियो । त्यसमा जनप्रतिनिधिको नाताले मलाई पनि अतिथि बोलाइएको थियो, गएँ । कार्यक्रमस्थलभित्र प्रवेश गर्दा टीका लगाउने क्रममा गैरदलितसँग छोइयो । पछि एकजनाले ‘त्यसलाई यस कार्यक्रममा किन बोलाएको’ भन्नुभयो । छोइएको प्लेटको टीका पनि बाहिर लैजानुभयो । जनप्रतिनिधि भइसकेपछि […]

सम्बन्धित सामग्री

मुलुकमा दलित जनप्रतिनिधि, चुनौती र सम्भावना

थिङ्क ट्याङ्क समता फाउन्डेसनको आयोजनामा गत महिना देशभरबाट निर्वाचित दलित जनप्रतिनिधिको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो । सातै प्रदेशका निर्वाचित गाउँपालिका प्रमुख, उपप्रमुख, प्रदेश सांसद, संघीय सांसद, राष्ट्रिय सभाका सदस्य र नागरिक अगुवाको उपस्थिति रहेको उक्त कार्यक्रमको उद्देश्य भनेको दलित जनप्रतिनिधिको अनुभव आदानप्रदान, भावी रणनीति, योजना र विविध विषयमा विचार–विमर्श गर्नु रहेको थियो । […]