१८ वकिलले बहस गर्दा समयको ताकेता : अझै जेरी छ धारा ७६ को गाँठो, बाबुरामदेखि दमननाथ ढुंगानाको चर्

काठमाडौं: प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा बुधबार ८ कानुन व्यवसायीले बहस गरेका छन्। वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, डा. चन्द्रकान्त ज्ञवाली,  अधिवक्ताहरु अनिता मानन्धर जोशी, झल विश्वकर्मा, सुरेन्द्रवीर केसी, सुजन नेपाल, गोविन्द बर्तौला र कञ्चनकृष्ण न्यौपानेले बुधबार बहस गरे। उनीहरु संविधानको धारा ७६ वरिपरि रहे। राष्ट्रिय र अन्तर्राष्ट्रिय अभ्यास, राजनीतिक

सम्बन्धित सामग्री