बजेट पारित गराउन प्रतिपक्षीलाई फकाउँदै सुदूरपश्चिम सरकार, मुख्यमन्त्रीसहित पाँच मन्त्री वार्तामा

कैलाली । सुदूरपश्चिम सरकारले ल्याएको बजेट पारित गर्न अहिले सरकारले प्रतिपक्षी दललाई मनाउने प्रयास गरिरहेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा अहिले प्रतिपक्षी दलसँग सरकारका मुख्यमन्त्री सहित पाँच मन्त्री वार्तामा छन् । सरकारको तर्फबाट मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावल, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, आर्थिक मामिला तथा […]

सम्बन्धित सामग्री