सुदूरपश्चिम सरकार र प्रतिपक्षको वार्ता निष्कर्षविहीन, १४ बुँदे सुझावमा पुन: छलफल हुने

कैलाली । बजेट पारित गर्ने विषयमा सरकार र प्रतिपक्षबीच भएको वार्ता निष्कर्षविहीन भएको छ । करिब ३ घण्टाको वार्ता सकारात्मक रहेपनि कुनै सहमतिमा नपुगेको नेताहरूले बताएका छन् । प्रतिपक्षी दलले सरकारलाई १४ बुँदे सुझाव पत्र बुझाएको छ । त्यसमा सहमति भए आजै संसद् सुरु हुन सक्ने बताइएको छ । १४ बुँदे सहमतिका बिषयमा केही बेरपछि […]