काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएपछि आज नयाँ प्रधानमन्त्रीको चयन गर्न संसद् अधिवेशन बस्दै छ । यसका लागि पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ पाकिस्तान मुस्लिम लिग नजाफ (पीएसएम–एन) का अध्यक्ष सहबाज सरिफ र प्रधानमन्त्री खानको तहरिक ए इन्साफ (पीटीआई) का उपाध्यक्ष शाह मोहम्मद कुरैसीले मनोनयत दर्ता गराइसकेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यी दुईमध्ये […]