विद्यालय बन्दै छन् विभेद महसुस गराउने ‘विभेदालय’

प्रतिस्पर्धाका नाममा चाहे वक्तृत्वकला होस् वा निबन्ध प्रतियोगिता वा कविता कथा वाचन प्रतियोगित, मनिटर वा क्याप्टेन चयन गर्दा होस् वा अन्य कार्यक्रम, प्रायः पढन्ते अनि ज्ञानी मानिने सीमित विद्यार्थी मात्र सहभागी गराइन्छ

सम्बन्धित सामग्री

‘लैंगिक पूर्वाग्रह नराख्ने तथ्यांक सिर्जना गर्ने अवसर छ’

सूचना प्रविधिको विकास र पहुँचले एकातिर अवसरको दायरा फराकिलो बन्दै गएको छ भने अर्कोतिर सूचना विवरणहरुको संकलन, विश्लेषण, उत्पादनमा लैंगिक पुर्वाग्रह राखिँदा एआई (कृत्रिम बौद्धिकता) सिर्जित सामाग्रीहरुमा समेत लैंगिक विभेद र असमानताहरु देखिएका छन् । अर्थात् परम्परागत प्रथाजनित मूल्यमान्यताहरुले समाजमा सिर्जित लैंगिक विभेद र असमानताहरुलाई एआई (कृत्रिम बौद्धिकता) मा समेत निरन्तरता दिइएको छ ।

विभेदपूर्ण लिङ्ग छनोट अन्त्य लागि कार्ययोजना बन्दै

विभेदपूर्ण लिङ्ग छनोट अन्त्यका लागि सुदूरपश्चिम प्रदेश सरकारले कार्ययोजना बनाउन थालेको छ । लिङ्गमा आधारित विभेद अन्त्य गर्ने उद्देश्यका साथ सरकारले कार्ययोजना बनाउन थालेको हो ।

छुवाछूत र विभेद अन्त्य गर्न राष्ट्रियसभा सदस्यको माग

काठमाडौँ- राष्ट्रियसभाको आजको बैठकमा सांसदले मुलुकको समसामयिक राजनीतिक तथा सामाजिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा उनीहरूले समाजमा छोरी असुरक्षित रहेको र मानव तस्करको कब्जामा परिरहेकाले अपराधीलाई कारबाहीको दायरामा ल्याउन माग गरे । सांसद अनिता देवकोटाले छोरीहरू समाजमा असुरक्षित रहेको, उनीहरूको जीवन जोखिममा परेको र मुलुक मानव तस्करको केन्द्र बन्दै गएकामा चिन्ता […]

छोरी पेवा बचत कार्यक्रम प्रभावकारी बन्दै

अर्घाखाँची । प्युठानको सरुमारानी गाउँपालिकाले संचालन गरेको छोरी पेवा बचत कार्यक्रम प्रभावकारी बन्दै गएको छ । छोरा र छोरीमा गरिने लैङ्गिक विभेद हटाउन शुरु गरिएको कार्यक्रममा हाल सम्म ४ सय ७७ जना छोरीहरुको खाता खोलि रकम पालिकाले जम्मा गरिसकेको छ । आर्थिक वर्ष २०७८/७९ मा मात्र गाउँपालिकाले २१ लाख ५३ हजार ८ सय बचत गरिदिएको […]

अन्तर्राष्ट्रिय नारी दिवस: विभेद छिचोल्दै ‘हेडमिस’

पूर्वी पहाड भोजपुरको दुर्गम गाउँ दावाको विपन्न दलित परिवारमा २०२१ सालमा जन्मिइन् लीला मिजार । ठीक त्यहीताका सुदूरपूर्वी झापा बाहुनडाँगीको तेलपानीमा बन्दै थियो, जनता माध्यमिक विद्यालय । अहिलेसम्म ११ जना ब्राह्मण पुरुष प्रधानाध्यापक बनेको विद्यालयको नेतृत्वमा छिन् लीला ।

कांग्रेसमा अन्तरघातकै भय

कांग्रेस दाङका उपसभापति गिरिराज सुवेदीका अनुसार चुनावमा टिकट वितरण गर्दा ‘विभेद’ गरिए मत्थर बन्दै गएको असन्तुष्टि उजागर हुन सक्छ। ‘पार्टीको आन्तरिक चुनावमा जित्ने र हार्नेहरूबीच त्यति ठूलो असन्तुष्टि छैन,’ सुवेदी भन्छन्, ‘तर टिकट वितरण असमान तरिकाले भयो भ...

‘सुत्केरी आमा बचाउने गैरसरकारी विधेयक प्रदेश सभामा दर्ता गराउँछु’

सुत्केरी अवस्थामा आवश्यक हेरचाह पाउनु महिलाको प्रजनन स्वास्थ्यसँग जोडिएको प्राकृतिक अधिकार हो । यसलाई हाम्रो समाजले अन्धभक्त तरिकाले अस्वीकार गरेको छ । हामीले मानवीय ढंगले सोच्नुपर्छ । आजको आधुनिक युगमा सुत्केरी व्यथा सामान्य बन्दै गएका छन् । तर पनि कर्णाली प्रदेश रुढिग्रस्त परम्पराबाट गुज्रिएको छ । जसले गर्दा जातीय विभेद, छाउप्रथा र सुत्केरी छाउका समस्या […]

विकासमा जोडिँदै महिला

कृष्णराज शाक्यसंखुवासभा-आफूलाई सधै पछाडि पारिएको, सामाजिक तथा लैंगिक विभेद गरिएको भनेर सँधै घरको चौघेरामा सीमित महिला अहिले विकास निर्माणलगायतका सामाजिक कार्यमा अग्रसर बन्दै आएका छन् ।जनचेतना र सामाजिक दृष्टिकोणमा आएको परिवर्तन, राज्य र स्थानीय तहले महिलालाई प्राथमिकता दिँदै जाने नीति लिएपछि अहिले पुरुषले समेत महिलाको सामाजिक जीवन र क्षमता अभिवृद्धिमा सहयोग गर्न थालेका छन् । […]

महिनावारी: महिला हिंसाको प्रमुख कारण! :: Pahilopost.com

सञ्जिला तामाङ- महिनावारी महिलाको नियमित प्रक्रिया हो। अनि यो प्राकृतिक कुरा पनि। तर महिनावारीको नाममा महिलाहरुमाथि भइरहेको विभेद, असमानता तथा छुवाछुत हरेक समाज र समूदायमा छ। समाजमा महिनावारीको बेला महिलामाथि विभेद गर्ने एकखालको संस्कार नै बन्दै आएको छ। विषय हेर्दा सानो र सामान्य जस्तो लाग्छ। तर यसलाई गहिरिएर अध्ययन