काठमाडौँ – स्थानीय तहको निर्वाचन नजिकिपछि निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल सुरु गरेको छ। वैशाख ३० गते तय भएको निर्वाचनबारे छलफल गर्न आयोगले शुक्रबार संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलसँग छलफल गर्ने भएकाे हो। दलहरुसँग शुक्रबार बिहान ११:३० बजे छलफल हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। उनका अनुसार छलफलमा […]