सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा मध्यपुरको जित

काठमाडौं-  सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मध्यपुर युथ एशोसियशनले विजयी सुरुआत गरेको छ । सातदोबाटोस्थित एन्फा कम्पलेक्समा भएको खेलमा मध्यपुरले सामाजिक युवा क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको हो । मध्यपुरका लागि सञ्जीव थापा मगरले दुई गोल गर्दा सन्नी लामा, धीरज श्रेष्ठ र जेनिश प्रजापतिले एक/एक गोल […]

सम्बन्धित सामग्री

‘बी’ डिभिजन लिग चैत १५ गतेबाट सुरु

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल चैत १५ गतेबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘बी’ डिभिजन क्लबबीच मंगलबार बसेको बैठकले चैत १५ गतेबाट लिग गर्न सहमति भएको हो । एन्फाले ‘बी’ लिग क्लबलाई दिदै आएको तयारी खर्च समेत बढाएको छ । एन्फाले तयारी खर्च बापत क्लबलाई १४ […]

बी डिभिजन लिग चैत १५ देखि, तयारी खर्च बढाइयो

२६ पुस, काठमाडाैं । अखिल नेपाल फुटबल संघ एन्फाले शहीद स्मारक बी डिभिजन लिग फुटबल चैत १५ गतेदेखि सुरु गर्ने घोषणा गरेको छ । मंगलबार एन्फा पदाधिकारी र बी डिभिजन क्लबका प्रतिनिधिबीचको छलफलले लिगको मिति टुंगो लगाएको हो । एन्फाले बी डिभिजन क्लबहरुका लागि प्रदान गर्ने तयारी खर्चमा पनि बृद्धि गरेको छ । १२ लाख ५० […]

‘बी’ डिभिजन लिग फुटबल चैत १५ गतेबाट सुरु हुने

अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘बी’ डिभिजन क्लबबीच मंगलबार बसेको बैठकले चैत १५ गतेबाट लिग गर्न सहमति भएको हो।...

चर्च ब्वाइजको कठिन जित

एक खेलअघि नै च्याम्पियन बनेको चर्च ब्वाइज युनाइटेड क्लबले शुक्रबार सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिताको आफ्नो अन्तिम खेलमा सरस्वती युथलाई २–१ ले पराजित गरेको छ । ए डिभिजनमा बढुवा...

खुमलटारसँग आरसिटीको हार

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल रानी पोखरी कर्नर टिम (आरसिटी) ले लिगको पहिलो खेलमै खुमलटार युथ क्लबसँग हार बेहोरेको छ । एन्फा कप्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा आरसिटी खुमलटारसँग ३–१ को गोलअन्तरले पराजित भएको हो । खुमलटारको जितमा दिवस छन्त्याल, विपिन थापामगर र नवराज गुरुङले गोल गरे । आरसिटीका अनुप […]

‘बी’ डिभिजन लिगः भगवती क्लब विजयी

काठमाडौँ– राजधानीमा आजदेखि सुरुआत भएको शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा भगवती क्लबले झम्सिखेल युथ क्लबलाई पराजित गर्दै सुखद सुरुआत गरेको छ। सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कप्लेक्समा आज भएको पहिलो खेलमा झम्सिखेल युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै भगवती क्लबले सुखद सुरुआत गरेको हो। भगवतीको जितमा अनिल गुरुङ, रमेश राई र […]

‘बी’ डिभिजन लिग आजबाट सुरु हुँदै

काठमाडौं, १८ फागुन । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आज (बुधबार)बाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘बी’ डिभिजन लिगको पहिलो दिन तिन खेलहरु हुने जनाएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा बाँसबारी क्लब र सरस्वती […]

आजबाट सहिद  स्मारक ‘बी’ डिभिजन लिग

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद  स्मारक 'बी' डिभिजन लिग फुटबल प्रतियोगिता आज बुधबारबाट सुरु गर्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पहिलो दिन तीन खेल हुनेछन् । बिहान साढे नौ बजे हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा पौने १ बजे  बाँसबारी क्लब र सरस्वती क्लब आमुने सामुने हुनेछन् । अपराह्न ४ बजे हुने तेस्रो तथा दिनको अन्तिम खेलमा विरगंज युनाईटेड र ब्वाइज युनियनबीच खेल हुनेछ ।लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लि

‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत आजका दुवै खेल बराबरीमा सकिए

काठमाण्डाै – सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत आजका दुवै खेल बराबरीमा सकिएका छन् । एन्फा मैदान सातदोबाटोमा भएको पहिलो खेलमा पुल्चोक स्पाेर्टस् क्बल र श्री भगवती क्लबले गोलरहित बराबरी खेले । दुवै टोलीले गोल गर्ने उत्कृष्ट मौका गुमाएपछि अंक बाड्न बाध्य भए । श्री भगवती नवौँ स्थानमा छ भने पुल्चोक पुछारमा रहेको छ । आजको दोस्रो खेलमा बाँसबारी क्लब र श्री कुमारी क्लबले पनि गोलरहित बराबरी खेलेका छन् । बाँसबारीले खेलमा थुप्रै राम्रा मौका पाए पनि गोल गर्न सकेन । बाँसबारी १५ अंकका साथ तेस्रो र श्री कुमारी स...

‘बी’ डिभिजन लिग फुटबल स्थगित

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल स्थगित गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एक हप्ता सम्पूर्ण खेलकुद गतिविधि बन्द गर्न निर्देशन दिएपछि एन्फाले जारी ‘बी’ लिग स्थगित गरेको हो। एन्फाले आज प्रेस विज्ञप्ति निकाल्दै ‘बी’ लिग आगामी चैत १...