चितवन टाईगर्सको कप्तानी गर्दै सोमपाल

 राष्ट्रिय टिमका अलराउण्डर सोमपाल कामीले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा चितवन टाईगर्सको कप्तानी गर्ने भएका छन् । चितवनले आइतबार एक विज्ञप्ति निकाल्दै सोमपालले टिमको कप्तानी गर्ने जनाएको छ । सोमपाल चितवनको मार्की खेलाडी समेत हुन् । अघिल्लो संस्करण सोमपालले काठमाडौं किंग्स ईलेभेनबाट खेलेका थिए । यस वर्षको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म हुनेछ ।

सम्बन्धित सामग्री

नेपाली राष्ट्रिय क्रिकेट टोलीः मल्ल हटाइए,लामिछानेलाई कप्तानी

बुधबार बसेको क्यान बोर्ड बैठकले कप्तान ज्ञानेन्द्रसहित, उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई खेलभावनाविपरीत कार्य गरेको भन्दै पदमुक्त गरेको हो । त्यस्तै क्यानले तीव्र गतिका बलर सोमपाल कामी र कमलसिंह ऐरीमाथि अनुशासनको कारबाही गरेको छ।...

विराटनगरविरुद्ध चितवन पहिला बलिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा आइतबार चितवन टाइगर्स र विराटनगर वारियर्स भिड्दैछन् । चितवनका कप्तान सोमपाल कामीले टस जितेर पहिलो फिल्डिङ रोजेका छन् । चितवनको कप्तानी सोमपाल र विराटनगरको नेतृत्व करण केसीले गर्नेछन् । तीव्र गतिका बलिङ अलराउन्डर तथा कप्तान करण र सोमपालको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ […]

अफगानिस्तानका ब्याट्सम्यान साहजादले चितवनबाट ईपीएल खेल्ने

चितवनबाट पाकिस्तानका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी डानिश अजिजले समेत खेल्ने छन् । चितवनको कप्तानी नेपाली राष्ट्रिय टिमका अलराउण्डर सोमपाल कामीले गर्ने छन् ।

सन्दीपले काठमाडौं किंग्सको कप्तानी गर्ने

लेग स्पिनर सन्दीप लामिछानेले काठमाडौं किंग्स–११ को कप्तानी गर्ने भएका छन् । काठमाडौं किंग्सले ९ देखि २३ असोजसम्म हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) मा प्रतिस्पर्धा गर्दै छ । यसअघि काठमाडौं किंग्सले सोमपाल...

सोमपालले चितवनको कप्तानी गर्ने : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । नेपाली राष्ट्रिय टोलीका तीव्र गतिका बलर सोमपाल कामीले आगमी असोजमा हुने चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा चितवन टाइगर्सको कप्तानी - सोमपाल

सोमपालले चितवनको कप्तानी गर्ने

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका तीव्र गतिका बलर सोमपाल कामीले आगमी असोजमा हुने चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा चितवन टाइगर्सको कप्तानी गर्ने भएका छन् । चितवन टाइगर्सले एक प्रेस विज्ञप्ति जारी गर्दै सोमपाल टोलीको कप्तान र मार्की प्लेयर घोषणा गरेको छ । गतवर्ष खेलाडी ट्रेडको नियमअनुसार काठमाडौं किंग्सले कप्तान सोमपाल कामीलाई चितवन राइनोज […] The post सोमपालले चितवनको कप्तानी गर्ने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

चितवनको मार्की खेलाडीमा सोमपाल

स्टार फास्ट बलर सोमपाल कामीले अबको एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा चितवन टाइगर्सको कप्तानी गर्ने भएका छन् । यसअघि काठमाडौं किंग्स ११ बाट खेलेका उनी यस सिजन मार्की खेलाडीका रूपमा चितवनमा आवद्ध भएका हुन् ।

ईपीएल क्रिकेट : चिवतन टाइगर्सको कप्तानी सोमपालले गर्ने

३ साउन, काठमाडौं । नेपाली राष्ट्रिय टिमका सदस्य सोमपाल कामीले एभरेष्ट प्रिमियर लिग ईपीएलमा चितवन टाइगर्सको कप्तानी गर्ने भएका छन् । चितवन टाइगर्सले आइतबार विज्ञप्ति जारी गर्दै चौथो सिजनको ईपीएलमा सोमपालले चितवनको कप्तानी गर्ने जनाएको हो । सोमपाल चितवनको मार्की खेलाडी समेत हुन् । यसअघि काठमाडौं किङ्स ११ बाट खेलेका सोमपाल ईपीएलको प्लेयर ट्रेड नियम […]

सोमपालले इपीएलमा चितवनको कप्तानी गर्ने

काठमाडौं। नेपालको तिब्र गतिका बलर सोमपाल कामीले एभरेष्ट प्रिमियर लिग–२०२१मा चितवन टाइगर्सको कप्तानी गर्ने भएका छन्। सोमपालले अघिल्लो संस्करणमा काठमाडौं किंग्सको कप्तानी गरेका थिए। बलिङ अलराउन्डर सोमपाल चितवन टाइगर्सको मार्की प्लेयर पनि हुन्। चितवनमा अघिल्लो संस्करण पृथु बाँस्कोटाले कप्तानी सम्हालेका थिए। इपीएल २५ सेप्टेम्बरबाट ९ अक्टोबरसम्म हुनेछ।