आरआर क्याम्पसमा दुई बेड क्षमताको स्वास्थ्य कक्ष सञ्चालन गर्न माग

संघले स्वास्थ्य सेवा कक्षमा आधारभूत स्वास्थ्यका सामग्रीहरु र औषधि उपलब्ध हुनु पर्ने, हेल्थ असिस्टेन्ट पोस्टका कर्मचारीलाई स्वास्थ्य सेवा कक्षमा खटाउनु पर्ने माग पनि गरेको छ।