‘महामारीमा मुल्यबृद्धी गर्नु भ्रष्ट सरकारको जनता मार्ने नियत हो’

काठमाडौं, ३ जेठ । कोरोना महामारीको बिचमा पनि पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धी प्रति नेपाल विद्यार्थी संघले रोष प्रकट गरेको छ । नेबिसंघका महामन्त्री बलदेब तिमल्सिनाले कोरोना महामारीको कहरले नागरिक मरिरहेको भयाबह अवस्थाले जनजीवन अत्यन्तै कष्टकर बन्दै गैरहेको अवस्थामा जनताको ढाड सेक्न भ्रष्टाचारमा लिप्त सरकारले पुनः पेट्रोलियम पदार्थको मुल्य बढाउने निर्णयको घोर भर्सना गरेका छन् । […]

सम्बन्धित सामग्री

नियत भ्रष्ट भएकाहरुबाट न्याय क्षेत्र बदनाम : न्यायाधीश कार्की

१९ मंसिर, वीरगञ्ज । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले नियत भ्रष्ट भएकाहरुका कारण न्याय क्षेत्र बदनाम भएको बताएका छन् । न्यायपालिकाभित्र विद्यमान विकृति विसंगतिबारे अध्ययन गर्ने सिलसिलामा शुक्रबार वीरगञ्ज पुगेका उनले न्याय क्षेत्रका विकृति विसंगति रोक्न …

डा. केसीले अदालतमा के भने ? (पूर्णपाठ)

अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीले अदालतमा बयान दिँदै प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानविन गर्नुपर्ने बताएका छन्। अदालतको मानहानी गर्ने आफ्नो नियत नभएको बताउँदै उनले आफ्नो लाडाई भ्रष्ट न्यायाधीशका विरुद्ध भएको बताए।

बयान दिँदै केसीले भने: प्रधानन्यायाधीशमाथि छानविन हुनुपर्छ

अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीले अदालतमा बयान दिँदै प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानविन गर्नुपर्ने बताएका छन्। अदालतको मानहानी गर्ने आफ्नो नियत नभएको बताउँदै उनले आफ्नो लाडाई भ्रष्ट न्यायाधीशका विरुद्ध भएको बताए।

जनप्रतिनिधिलाई निजी क्षेत्रको 'नाईट डिनर' अफर  ! के होला असली नियत ?

काठमाडौं । आईतबार कार्यालय प्रवेश गर्ने वित्तिकै काठमाडौं महानगरपालिका वडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजालको हातमा होटल एशोसिएसन नेपालको एउटा पत्र पर्यो । पत्रमा लेखिएको व्यहोरा हेरेपछि उनी एकाएक आक्रोशित बन्न पुगे । 'यी निजी क्षेत्रका प्रतिनिधिहरुले महानगरपालिकाका प्रतिनिधिहरुलाई यसरी भ्रष्ट बनाउछन् ।' उनले आक्रोशित हुँदै थपे । पत्रमा खासै अरु केही पनि लेखिएको थिएन । त्यसमा मात्रै असार २३ गते लाजिम्पाट स्थित शंकर होटलमा साँझ ५ बजे पछिको लागि जनप्रतिनिधिको सम्मान तथा रात्रिभोजको निम्ता गरिएको थियो । उनले जनप्रतिनिधिलाई सम्मान गर्नको लागि दिउँसो नभएर राती नै किन कार्यक्रम राख्ने गरिन्छ ? भन्दै आक्रोश व्यक्त गरे । उनले पाँचबजे कार्यक्रम राख्नुको अर्थ सम्मान गर्ने भन्दा पनि अर्कै रहेको बताए ।