नक्कली बिहे र सुनियोजित दुर्घटना गराएर अढाई करोड बीमा रकम झ्वाम, ६ जना पक्राउ (भिडिओ)

अदालतले मामूली सजायमा आरोपीलाई उन्मुक्ति दिए पनि यो दुर्घटना कुनै भवितव्य नभएर योजनाबद्ध अपराध भएको खुलेको छ । नेपाल प्रहरीको अनुसन्धानका अनुसार बीमा रकम असुलीका लागि दुर्घटना गराएर हत्या गरिएको हो ।

सम्बन्धित सामग्री

करोडौँ रकम कुम्ल्याउन नक्कली बिहे गरेर हत्या, ६ जना पक्राउ

काठमाडौं । करोडौँ रकम कुम्ल्याउन नक्कली बिहे गरी एक युवककाे  हत्या गरिएको छ । हत्यामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । २ करोड ५० लाख रुपियाँ बीमा रकम कुम्लयउन नक्कली विवाह गरी बाँके कोहलपुरका २१ वर्षीय सर्जन बिकको हत्या गरेको प्रहरीले जनाएको छ । हत्या आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । […]

बीमा रकम लाेभमा नक्कली बिहे गरेर युवकको हत्या, ६ जना पक्राउ

यो गिरोहले गरिब परिवारका विकको परिवारलाई डिपेण्डेण्ट भिसामा अस्ट्रेलिया लैजाने भन्दै नक्कली विवाह गराई २ करोड ५० लाख रुपैयाँको बीमासमेत गराएको पाइएको छ। नक्कली विवाह गरी इच्छाइएको व्यक्तिको नाममा नक्कली श्रीमतीको नाम राखेर बैंक खाता खोलिएको र बीमा गराइएको...