रोल्पाको भनभनेमा स्थगित मतदान सुचारु - News of Nepal

रोल्पा (नेस) । रोल्पा नगरपालिका वडानम्बर १०को भनभने मतदान केन्द्रमा एक मतदाताले मत पेटिकाभित्र केमिकल हालेपछि स्थगित मतदान सुचारु भएको छ । बुधबार आज बिहान करिब १० बजे भनभने मतदान केन्द्रको बुथ ‘ख’ मा मतपेटिकाभित्र केमिकल हालिएकाले आगलागी भएपछि मतदान प्रक्रिया स्थगित भएको थियो । केमिकल दलेर मतपेटिकामा खसालेपछि मतपेटिकाबाट धुवाँ आएको देखेपछि हेर्न जाँदा …

सम्बन्धित सामग्री

मेचीनगरमा एक घण्टादेखि स्थगित मतदान सुचारु गर्ने तयारी

झापाको मेचीनगर-१४ स्थित बालसुबोधनी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा विवादका कारण एक घण्टादेखि रोकिएको मतदान सुरु गर्ने तयारी भएको छ। प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्रमा प्रदेशतर्फको मतपत्र भेटिएपछि मतदान स्थगित भएको थियो। ुमतपत्रको...

हुम्लामा चार घण्टादेखि स्थगित मतदान अझै सुरु भएन

सिमकोट – हुम्लामा विवादका कारण रोकिएको मतदान कार्य चार घण्टा बित्दासमेत सुरु हुन सकेको छैन। खार्पुनाथ गाउँपालिका वडा नम्बर एकको मालिका मावि मतदान केन्द्रमा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच विवाद हुँदा मतदान रोकिएको थियो। कुल ९ सय मतदाता रहेको उक्त केन्द्रमा ४ सयको हाराहारीमा मत खसेपछि विवाद भएको हो। विवाद समाधान गरेर मतदान सुचारु […]