जनकपुरधाम : धनुषामा दर्तैविनाका क्रसर उद्योगले खोलाबाट अवैध रूपमा बालुवा तथा गिट्टी उत्खनन् गर्दै आए पनि नियमनकारी निकाय मौन छ। उनीहरूले राज्यका नियमकानुनको धज्जी त उडाइरहेका छन् नै प्रकृतिको अन्धाधुन्द दोहन र सर्वसाधारणको स्वास्थ्यमाथि माथि गम्भीर असर पुर्याइरहेका छन्।
प्रदेश २ को प्रवेशद्वारमा नै र...