बालुवाटारमा कांग्रेस पदाधिकारीको बैठक बस्दै

काठमाडौँ। नेपाली कांग्रेस पदाधिकारीको बैठक बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको बैठकमा आसन्न निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाइएको पार्टीको समानुपातिकतर्फको बन्दसूचीमा भइरहेको विवाद, सच्याउनुपर्ने नाम र सत्ता गठबन्धनभित्रको छलफलका विषयमा बैठकमा कुराकानी हुने बताइएको छ।

सम्बन्धित सामग्री

कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारीको बैठक मंगलबार दिउँसो बस्दैछ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा व्यस्त भएपछि उनीबाहेक केन्द्रीय समितिका पदाधिकारीको बैठक केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । देउवाको अनुपस्थितिमा उपसभापति पूर्णबहादुर खड्काले पार्टीका पदाधिकारीहरूसँग अनौपचारिक रुपमा छलफल गर्न लागेका हुन् ।

बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं, कार्तिक २७ । नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी एवं पूर्व पदाधिकारीको बैठक बस्न लागेको छ । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा अहिले बिहान ९ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा केन्द्रीय समितिको एजेण्डा तय गर्नेबारे छलफल हुने जनाईएको छ ।

कांग्रेस पदाधिकारी बैठक बस्दै

कांग्रेस पदाधिकारी बैठक बस्दैछ । बालुवाटारमा दुई बजे कांग्रेसको पदाधिकारी तथा पुर्व पदाधिकारीको बैठक बस्ने भएकाे हाे ।  बैठकमा महाधिवेशनको तयारी, सरकार संचालन, मन्त्रिपरिषद विस्तार लगायत विषयमा छलफल हुने  प्रवक्ता विश्वप्रकाश शर्माले...

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको बैठक बोलाएका छन्। बैठक दिउँसो ३ बजे  देउवा निवास बुढानिलकण्ठमा बस्ने कांग्रेस नेता रमेश लेखकले जनाकारी दिए। यस अघि सभापति देउवाले शीर्ष नेतालाई छलफलका लागि २ बजे बुढानिलकण्ठ बोलाएका थिए। तर वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई थाहै नदिइ देउवाले छलफल गर्न लागेको भन्दै आपत्ति जनाएपछि देउवा पछि हटेको बुझिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै देउवाल

कांग्रेस पदाधिकारी बैठक बस्दै, सत्ता समीकरणबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज सोमबार बस्दैछ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा राजनीतिक संक्रमण, सत्ता साझेदारी र आगामी महाधिवेशनबारे छलफल हुनेछ । बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत असन्तुष्ट पक्षका नेताहरूले ओलीको […] The post कांग्रेस पदाधिकारी बैठक बस्दै, सत्ता समीकरणबारे छलफल हुने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

जसपासँग छलफलअघि कांग्रेस पदाधिकारी बैठक बस्दै

२८ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेताहरुसँग छलफल गर्नुअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाइएको पार्टी प्रवक्ता …