बिना निष्कर्ष टुंगियो गठबन्धन बैठक, एमालेसँग संवाद सुरु

काठमाडौं : सत्तारूढ गठबन्धनको बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको हो। नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री दाबी नछोड्दा गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको हो। नयाँ सरकार गठनका लागि बसेको उक्त बैठक बिना निष्कर्ष सकिएको हो। बैठकस्थलबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एसका सम्मानित नेता झलनाथ खनाल बाहिरिसकेका छन्। बैठक स्थलबा

सम्बन्धित सामग्री

पहिलो प्रधानमन्त्री को बन्ने भन्नेमै गठबन्धनमा किचलो

काठमाडाैं । सत्तारूढ गठबन्धनभित्र राष्ट्रपति र प्रधानमन्त्री मुख्य दुई पदमा सहमति नहुँदा सरकार निर्माणप्रतिको गठबन्धन बैठक किचलोमै सीमित बनेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको सत्ता गठबन्धन बैठक ‘राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा नेपाली कांग्रेसको अडान कायम रहेपछि बिना निष्कर्ष टुंगिएको छ । कांग्रेस र नेकपा माओवादी केन्द्रले ‘पहिलो चरणमा प्रधानमन्त्री’मा आ–आफ्नो दाबी […] The post पहिलो प्रधानमन्त्री को बन्ने भन्नेमै गठबन्धनमा किचलो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गठबन्धनमा सत्ताकै किचलोः ‘पहिलो प्रधानमन्त्री’ मै गाँठो

काठमाडौं, पुस १० । सत्तारूढ गठबन्धनभित्र राष्ट्रपति र प्रधानमन्त्री मुख्य दुई पदमा सहमति नहुँदा सरकार निर्माणप्रतिको गठबन्धन बैठक किचलोमै सीमित बनेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको सत्ता गठबन्धन बैठक ‘राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा नेपाली कांग्रेसको अडान कायम रहे’ पछि बिना निष्कर्ष टुंगिएको छ । कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले ‘पहिलो […]

गठबन्धनमा सत्ताकै किचलो : ‘पहिलो प्रधानमन्त्री’ मै गाँठो

काठमाडौं । सत्तारूढ गठबन्धनभित्र राष्ट्रपति र प्रधानमन्त्री मुख्य दुई पदमा सहमति नहुँदा सरकार निर्माणप्रतिको गठबन्धन बैठक किचलोमै सीमित बनेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको सत्ता गठबन्धन बैठक ‘राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा नेपाली कांग्रेसको अडान कायम रहे’ पछि बिना निष्कर्ष टुंगिएको छ । कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले ‘पहिलो चरणमा प्रधानमन्त्री’ […]

गठबन्धन बैठक : सिट बाँडफाँटबारे लागेन टुङ्गो, बुधवार पुनः बस्ने

सिट बाँडफाँटबारे टुङ्गो लगाउन बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुङ्गिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूसहित कार्यदलका सदस्यहरूको सहभागिता थियो। तर बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला अनुपस्थित थिए।

सत्ता गठबन्धन बैठक : मन्त्रिपरिषद् विस्तार टुङ्गाे लागेन

सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको हो ।