प्रतिबन्धित लागुऔषध चरेस खेतमा बेवारिस फेला

पर्सा : पर्सास्थित कालिकामाई गाउँपालिका-१, तिनडुवियाका एक किसानको गहुँको खेतमा १५ केजी प्रतिबन्धित लागुऔषध चरेस बेवारिस भेटिएको छ।दुईवटा बोरामा पोको पारेर गहुँ खेतमा फालिएको अवस्थामा सो प्रतिबन्धित लागुऔषध बरामद गरिएको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन्‌। मकवानपुर तिरबाट भारत पुर्‍याउन सो चरेस ल्याइएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।बरामद गरिएको चरेस इलाका प्रहरी कार्यालय पोखरियामा ल्याइएको छ। खेतमा चरेस फ्याँक्नेलाई समात्न सुक्ष्म

सम्बन्धित सामग्री

लागुऔषध कारोबारमा २३ जनाविरुद्ध मुद्दा, ४५ किलो चरेस बरामद

धादिङ : प्रतिबन्धित लागू औषधको ओसारपसार तथा बिक्री हुने क्रम बढ्न थालेपछि नियन्त्रणका लागि प्रहरीले विशेष अभियान सुरु गरेको छ। अभियानअन्तर्गत चालु आर्थिक वर्षको आठ महिनामा धादिङमा लागु औषध कारोबारमा २३ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ।  साउनदेखि फागुन २० सम्म धादिङमा लागु औषध कारोबारमा ३६ जना पक्राउ परेका छन्। उनीहर...

'सुरक्षाकर्मीको मिलोमतोमा' चरेस तस्करी

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ग्रामिण नाकाहरुमा रहेका इकाईहरुलाई प्रभावमा लिई प्रतिबन्धित लागुऔषध चरेसको तस्करी भइरहेको खुलेको छ। नेपालबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बिभिन्न सुरक्षा घेरा नाघ्दै भारतमा प्रवेश गरेको स्कोरर्पियो गाडीमा २ वटा व्यागमा ५ सय ग्रामको १ सय वटा प्याकेटमा लागुऔषध चरेस प्याक गरिएको अवस्थामा भारतमा फेला परेको छ।

नेपालको प्रहरी चौकीमा भारतीय आक्रमण,प्रदेश सांसद चारघण्टा घेराबन्दीमा

बाँके । प्रहरीले प्रतिबन्धित लागुऔषध चरेस ओसारपासारको आरोपमा एक जना भारतीय नागरिकलाई पक्राउ परेपछि शुक्रबार

१६४ किलो चरेस बरामद

धादिङ, ८ चैत । पृथ्वी राजमार्गमा जाँचका क्रममा प्रहरीले १६४ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेस बरामद गरेको छ । भारतीय नम्बर प्लेटको युपी१९टी...

ट्रकमा लुकाइछिपाइ भारततर्फ लगिन लागेको १६४ किलो चरेस बरामद

पृथ्वी राजमार्गमा जाँचका क्रममा प्रहरीले १६४ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेस बरामद गरेको छ ।

४५ किलो चरेस सहित २ जना पक्राउ

बझाङ । प्रतिबन्धित लागुऔषध चरेस सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ४५ किलो चरेस र ४७ हजार नगद सहित आइतबार २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुर्मा गाउँपालिका ५ सैनगाउँका दिपक बोहरा र गिठे बोहरा रहेका छन ।

१२६ किलोग्राम लागुऔषध चरेसका मुख्य कारोबारी पक्राउ

गत वैशाख २० गते नारायणगढको लायन्सचोकबाट ना४ख ७६३० नंको ट्रकबाट बरामद गरिएको १२६ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेसका मुख्य कारोबारीलाई प्रहरीले आज सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाका अनुसार पर्सा जिल्ला, कौवावन कटैया गाउँपालिका– ७ का ३२ वर्षीय आजाद भनिने ओसिम महम्मद अन्सारीलाई निजकै घरबाट नेपालमा चरेस खरिद गरी बिक्रीका लागि भारत…