काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि छानबिन सुरु गरेको छ । रास्वपाले आज एक विज्ञप्ति जारी गर्दै सांसद सुनारले फोनमार्फत एक महिलामाथि दुर्व्यवहार गरेको भनिएको अडियोबारे छानबिन सुरु गरिएको जनाएको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको विज्ञप्तिमा केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको जानकारी […]
DNA tests have shown preliminary matches between the remains of around 250 people killed in the Rasuwa floods and samples provided by their relatives. Further
काठमाडौं । बडादशैं नजिकिएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुको सङ्ख्या बढेको छ। पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न नाका हुँदै ५६ हजार ८०९ जना यात्रु बाहिरिएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार सबैभन्दा बढी २७ हजार ६४९ यात्रु नागढुङ्गा नाकाबाट बाहिरिएका छन्। त्यस्तै, भक्तपुर नाकाबाट २० हजार ६१५ र फर्पिङ […]
काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५ पदका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनाको पछिल्लो परिणामअनुसार महिला केन्द्रीय सदस्यमा बासना थापा धेरै मतले अगाडि रहेकी छिन् । ४ हजार ६८९ मत गणना हुँदा थापाले ३ हजार ४८४ मत गरेकी छिन् । यस्तै, दोस्रोमा रहेकी उर्मिला थपलियाले […]