काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि छानबिन सुरु गरेको छ । रास्वपाले आज एक विज्ञप्ति जारी गर्दै सांसद सुनारले फोनमार्फत एक महिलामाथि दुर्व्यवहार गरेको भनिएको टेलिफोन अडियोबारे छानबिन सुरु गरिएको जनाएको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको विज्ञप्तिमा केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको […]