अपडेट: कालिकोटमा विष्फोटक पदार्थ पड्किँदा थप एक बालिकाको मृत्यु, नेपाली सेना घटनास्थल पुग्दै

काठमाडौं । कालिकोटको तिलागुफा नगरपालिका- १० रानावाडामा विष्फोटक पदार्थ पड्किँदा थप एक जनाको मृत्यु भएको छ । आज बिहान ८ बजे विष्फोटक पदार्थ पड्किए घाइते भएकी ४ वर्षीय सरस्वती रानाको उपचारको क्रममा सुर्खेतको प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । योसँगै विष्फोटक पदार्थ पड्किँएर मृत्यु हुनेको संख्या २ पुगेको छ । तिलागुफा १० कि ४ वर्षीया […]

सम्बन्धित सामग्री

पोखरीमा डुबेर बालिकाको मृत्यु

कपिलवस्तुको शुद्धोधन गाउँपालिका ५ ठुलो गन्वरीयामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

धन्सारले पुरिएर बालिकाको मृत्यु

स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ।

ढिस्कोमा पुरिएर बालिकाको मृत्यु, पाँच घाइते

ढिस्कोमा पुरिएर सिरहाको धनगढीमाई नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता

कैलालीमा नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ भने थप एक जना बेपत्ता भएकी छन्।