गायक हिमाल सागरको ‘तिमी छौ र’ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं। गायक हिमाल सागरले आफ्नो नयाँ गीत ‘तिमी छौ र’ को भिडियो युट्युवमार्फत सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको गीतमा स्वर, शब्द र संगीत हिमाल सागरको रहेको छ। गीतलाई बाबु प्रधानले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा नायिका नन्दिता केसी र पूर्ण लम्सालले अभिनय गरेका छन्। अमेरिकाको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोको सम्पादन भरत रेग्मीको छ भने निर्देशन बिक्की पुलामीको छ।

सम्बन्धित सामग्री

गायक यश कुमारको  ‘तिमी छौ र त’ सार्वजनिक

गायक यश कुमारको नयाँ शब्द, संगीत र स्वर रहेको गीत ‘तिमी छौ र त’ सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमबीच गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो...

आँखामा छौ तिमी भन्दै अमिर र रुक्सना

काठमाडौं । नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अमित रसाईली र ममता गुरुङको आवाजमा ‘आँखामा छौ तिमी’ बोलको गीत सार्वजनिक भएको हो । ओम सुनारको शब्द संगीत रहेको गीतमा ओमकै संगीत सम्योजन रहेको छ । गीतको भिडियोमा अमिर बराल र रुक्सना खातुनले अभिनय गरेका छन् भने निर्देशन रंगपत्रकार कुमार आचार्यको गरेका हुन त्यस्तै […] The post आँखामा छौ तिमी भन्दै अमिर र रुक्सना appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

‘तिमी छौ र’ सार्वजनिक

काठमाडौं । म्युजिक भिडियोमा डेब्यु गरेका अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग निवासी पुर्ण लम्साल अभिनित ‘तिमी छौ र’ बोलको को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गायक हिमाल सागरको स्वर, शब्द र संगीत रहेको छ। गीतलाई बाबु प्रधानले संगीत संयोजन गरेका हुन् । अमेरिकाको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा शैलेश घलेले छायांकन गरेका हुन्। […] The post ‘तिमी छौ र’ सार्वजनिक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.