रौतहट : रौतहटको गौर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उपसचिव सुमन कार्की २ महिनाका लागि निलम्वनमा परेका छन्। संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले उपसचिव कार्कीलाइ २ महिनाका लागि गत शुक्रबार निलम्बन गरेको हो ।
मन्त्रालयले खटाएको कार्यालयमा हाजिर हुन अटेर गरेपछि प्रमुख प्रशासकीय अधिकृत कार्कीलाई निलम्बन ...