- सुरक्षा सुवेदी
यतिखेर दक्षिण एसियामा कोरोना (कोभिड-१९) महामारीको दोस्रो लहर फैलिइरहेको छ। भारत आक्रान्त भइरहेको छ र छिमेकी देशहरूमा पनि संकटपूर्ण अवस्था देखिँदैछ।
दोस्रो लहरमा फैलिएको भाइरसले विशेषगरी बालबालिकालाई आक्रमण गरिरहेको तथ्यांकले देखाएको छ। सरकारले विधालयहरू बन्द गरी अनलाइन माध्यमबाट कक्षा संचालन गर्न आह्वान गरेको छ। राजधानी काठमाडौं उपत्यका लगायत अति प्रभावित क्षेत्रहरू पहिचान गरी सरकारले निषेधाज्ञा जारी गरेको छ।
तथ्यांक हेर्दा नेपालमा गत वर्षदेखि हालसम्म २३ हजार १ सय ३७ बाल...