काठमाडौं : गण्डकी प्रदेशका सांसद राजीव गुरुङ भनिने दीपक मनाङे धरौटीमा रिहा भएका छन्। आइतवार जिल्ला प्रशासन कार्यालय कास्कीमा ६ हजार रुपैयाँ धरौटी रकम बुझाएर मनाङे रिहा भएका हुन्।
बिहिबार जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेका सांसद मनाङेबिरुद्ध सार्वजनिक अपराधको कसुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको थियो।
बिहीबार पोखराको लेक