इन्डोनेसियाका अधिकारीहरुले बोइङ ७३७ विमान दुर्घटना भएको सम्भावित स्थान पत्ता लागेको बताएका छन् । श्रीविजया एयरको जेट विमान राजधानी जकार्ताबाट उडान भरेको केही समयमा नै समुद्रमा दुर्घटनाग्रस्त बनेको थियो ।६२ जना सवार विमान पश्चिमी कालिमान्टान प्रान्तस्थित पोन्टियानाकका लागि उडान भरेको विमान चार मिनेटपछि नै सम्पर्कविहीन बन...