भोजपुर । व्यवसायिक अकबरे (डल्ले) खुसार्नी खेती भोजपुरका कृषकको रोजाईमा परेको छ । बजारमा माग राम्रो भएपछि खुसार्नी खेतीमा कृषकको आकर्षण बढेको हो । यहाँका विभिन्न ठाउँमा कृषकहरुले व्यवसायिक रुपमा अकबरे खुसार्नीको खेती गरिरहेका छन् । विषेश गरेर भोजपुरको पौवादुङमा गाउँपालिकाले यसको पकेट क्षेत्र निर्धारण गरेर कृषकलाई यसको खेतीमा प्रोत्साहन गरेको छ । गएको सिजनमा […]
The post पौवादुङमामा अकबरे खुसार्नीबाट भित्रियो ६ करोड बढी appeared first on राजधानी राष्ट्रिय दैनिक.