पञ्चकन्या ग्रुपद्वारा दन्त शिविर सम्पन्न

पञ्चकन्या ग्रुपको आफ्नो ५०औं वार्षिकोत्सवको अवसरमा भाद्र २३ र २४ गते दन्त शिविर सम्पन्न गरेको छ । ग्रुपको केन्द्रीय कार्यालयमा “सहयात्री नेपाल”को सहयोगमा दन्त शिविरको आयोजना गरिएको हो ।  उक्त शिविरमा “सहयात्री नेपाल”बाट डाक्टर र प्राविधिक गरी जम्मा ११ जना जनशक्तिबाट ग्रुपमा कार्यरत १५६ जना कर्मचारीहरुको दाँतको चेकजाँच, दन्त सर–सफाई, औषधी वितरण, आवश्यक परामर्श उपलब्ध भएको कम्पनीले जनाएको छ ।  सोही संस्थाले पञ्चकन्या ग्रुपको कारखाना कार्यालय, भैरहवामा स

सम्बन्धित सामग्री

महिला बन्दीहरुका लागि नि:शुल्क आँखा तथा मुख स्वास्थ्य शिविर सम्पन्न

रोटरी क्लव अफ महाराजगन्ज तथा केन्द्रीय कारागार अस्पताल सुन्धाराको संयुक्त आयोजनामा कारागार कार्यालय, महिला सुधार गृह, सुन्धारामा ४ सय ७५ महिला बन्दीहरुका लागि  निःशुल्क आँखा तथा दन्त शिविर  सम्पन्न भएको छ।

महिला बन्दीहरुका लागि नि:शुल्क आँखा तथा मुख स्वास्थ्य शिविर सम्पन्न

रोटरी क्लव अफ महाराजगन्ज तथा केन्द्रीय कारागार अस्पताल सुन्धाराको संयुक्त आयोजनामा कारागार कार्यालय, महिला सुधार गृह, सुन्धारामा ४ सय ७५ महिला बन्दीहरुका लागि  निःशुल्क आँखा तथा दन्त शिविर  सम्पन्न भएको छ।

चाैमाला बहुमुखी क्याम्पसमा निःशूल्क आँखा तथा दन्त शिविर

गौरिगंगा नगरपालिकास्थित चाैमाला बहुमुखी क्याम्पसमा निःशूल्क आँखा तथा दन्त शिविर सम्पन्न भएको छ। नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल, लायन्स क्लब अफ चाैमाला र मुस्कान डेन्टल होमको आयोजनामा शनिबार निःशूल्क शिविर भएको हो।

महिला लघुवित्तको प्रायोजनमा निःशुल्क दन्त शिविर

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रायोजन र महिला अधिकार तथा विकास केन्द्रको आयोजनामा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । महिला लघुवित्तले सामाजिक उत्तरदायित्व कोषअन्तर्गत रामेछापको गोकुलगंगा नगरपालिका–४ मा रहेको जनजागृत...

निःशुल्क दन्त शिविर सम्पन्न

मन्थली- महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रायोजन र महिला अधिकार तथा विकास केन्द्रको आयोजनामा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ। महिला लघुवित्त वित्तीय संस्थाको सामाजिक उत्तरदायित्व कोषअन्तर्गत प्रायोजन गरी रामेछाप जिल्लास्थित गोकुलगंगा नगरपालिका-४ स्थित जनजागृत माध्यामिक विद्यालयमा तीन दिने निःशुल्क दन्त शिविर शनिबार सम्पन्न गरिएको हो। विद्यालयमा अध्ययनरत विध्यार्थी र अभिभावकहरूको नि:शुल्क दन्त जाँच गरिएको […]

मदन भण्डारी कलेजद्वारा आयोजित आँखा तथा दन्त शिविर सम्पन्न

सामुदायिक रुपमा सञ्चालित मदन भण्डारी मेमोरियल कलेजले आयोजना गरेको आँखा तथा दन्त शिविर सम्पन्न भएको छ । कलेजले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा तिलगंगा आँखा विज्ञान प्रतिष्ठान र समाज डेन्टलको सहकार्यमा शिविर सञ्चालन गरेको हो ।शनिबार आयोजित शिविरमा २८४ जना दाँतका बिरामी र ४४७ जना आँखाका बिरामीले लाभ लिएका छन् । यस्तै, १२ जना मोतियाविन्दुकाे बिरामी पहिचान भएको कलेजका समाज कल्याण समितिका संयोजक तथा शिक्षक अरुण शर्माले जानकारी दिए ।‘आज आयोजित कार्यक्रमबाट २८४ दाँतका बिरामी र ४४७ आँखाका बिरामील

सेञ्चुरी बैंकद्वारा निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड पेप्सीकोला शाखाले एकदिने निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ । सोमबार सम्पन्न उक्त शिविरमा १०८ जना स्थानीय बासिन्दाले सेवा प्राप्त गरेका छन् । उक्त कार्यक्रममा समाज डेण्टल हस्पिटल पेप्सीकोलाको प्राविधिक सहयोग रहेको थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । आधुनिक प्रविधिको […]

सेञ्चुरी बैंकद्वारा निःशुल्क दन्त शिविर

सेञ्चुरी कमर्सियल बैंकको पेप्सीकोला शाखाले एकदिने निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ । सोमबार भएको सो शिविरमा १०८ जना स्थानीय बासिन्दाहरुले सेवा प्राप्त गरेको बैंकले जनाएको छ । उक्त कार्यक्रममा समाज डेण्टल हस्पिटल पेप्सीकोलाको प्राविधिक सहयोग रहेको थियो । आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २६ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । &nb

सक्षम सोसाईटी नेपालद्वारा सञ्चालित नि:शुल्क दन्त शिविर सम्पन्न

सरस्वती न्यौपाने, रसुवा । जिल्लाको गोसाईकुण्ड गाउँपालिकाको वडा नं. १,२,३ मा निशुल्क दन्त शिविर सञ्चालन गर्दा ८४० जनाले सेवा प्राप्त गरेका छन् । सक्षम सोसाईटि नेपालको आयोजना मा काठमाण्डौ मोडेल अस्पताल स्कुल ओलार हेल्पको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो ।यहाकाँ स्थानिय बासिहरुको स्वास्थ्य मार्फत सहयोग गर्न पाउदा अत्यन्त हर्ष विभोर भएको सक्षम सोसाईटिका महासचिव […]