सूचना प्रविधिमा आधारित सेवा प्रदान गरी विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिलाई १ प्रतिशत कर

सूचना प्रविधिमा आधारित सेवा प्रदान गरी विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिलाई १ प्रतिशत कर लाग्ने भएको छ । आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।  नेपाल बाहिर सफ्टवेयर, विद्युतीय सेवा, बिजनेस प्रोसेस आउटसोर्सिङ वा यस्तै प्रकृतिका सूचना प्रविधिमा आधारित सेवा प्रदान गरी विदेशी मुद्रा आर्जन...

सम्बन्धित सामग्री

प्रविधिको विकासबाट विदेशी मुद्रा आर्जन गर्न सकिन्छ : सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासलाई विदेशी मुद्रा आर्जनको माध्यम बनाउन सकिने बताउनुभएको छ।

सूचना प्रविधि निर्यात गरी व्यापार घाटा कम गर्ने अवसर

सरकारले स्वदेशी उत्पादनलाई विदेशमा पर्याप्त मात्रामा निर्यात तथा बजारीकरण गर्न नसकिरहेको परिप्रेक्ष्यमा विदेशी मुद्रा आर्जन गर्ने सम्भावनायुक्त नयाँ क्षेत्रको रूपमा सूचना र डिजिटल प्रविधि सेवाको निर्यात नयाँ क्षेत्रको रूपमा उदाएको छ।

सूचना प्रविधि पार्क निजी क्षेत्रको सहभागितामा बनाउन परिसंघको आग्रह

नेपाल उद्योग परिसंघले सूचना प्रविधि (आइटी) क्षेत्रको विषयमा सूचना तथा संचार प्रविधि मन्त्रालयसँग छलफल गरेको छ । परिसंघको आइटी काउन्सिलले सूचना तथा संचार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, सचिव डा. बैकुण्ठ अर्याल, सहसचिवसँग छलफल गरेको हो ।परिसंघले भारत, फिलिपिन्स लगायतका मुलुकले दिए जस्तो सुविधा दिएर आइटी पार्क निजी क्षेत्रलाई बनाउन दिन आग्रह गरेको छ । सूचना प्रविधि क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्ने अवसर राज्यलाई छ । सूचना प्रविधि निर्यातमा सतप्रतिशत मूल्यअभिवृद्धि (भ्यालु एडिसन) हुने भ