मुख्यमन्त्री फेर्नेबारे जीवन शाही भन्छन्- माओवादीबाट धोका हुँदैन, बेइमानी गरे देखा जाएगा

कर्णाली प्रदेशको मुख्यमन्त्रीका दावेदार नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री परिवर्तनको विषयमा माओवादीबाट धोका नहुने बताएका छन् ।

सम्बन्धित सामग्री

दशैँ खर्च जुटाउन दैलेखबाट दाङ आइपुग्यो राउटे समुदाय

दाङ : दशैँ खर्चको जोहो गर्न दैलेखबाट राउटे समुदायका ३ जना व्यक्ति लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको देउखुरी आइपुगेका छन्।उनीहरु मुख्यमन्त्री तथा मन्त्रीहरूलाई भेट्न दाङ आएका आइपुगेका हुन्। राउटेका अगुवा लालबहादुर शाहीसहित बिर्ख शाही र जीवन शाही बस चढेर मंगलबार देउखुरी आइपुगेका हुन्।दशैँ खर्चको जोहो गर्न आफूहरू दाङ आएको लालबहादुरले बताए। ‘मुख्यमन्त्री छैनन् रे, भेट्न पाएनौँ। भोलि आउँछन् रे,‘ उनले भने।उनका अनुसार दशैँ खर्चको लागि सहयोग माग्न आएको र पाएको त्यो सह

काँग्रेसको वरियतामा जीवन शाही पछि प्रदीप पौडेल र कल्याण गुरुङ

काठमाडौं, १८ पौष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीमा पराजित तीन जनालाई पदाधिकारीमा मनोनित गर्दा वरियताबारे चासो बढेको छ । सभापतिमा पराजित कल्याण गुरुङलाई तीनजनामा सबैभन्दा तल्लो वरियतामा राखेका छन् । सहमहामन्त्रीमा पराजित जीवनबहादुर शाही महामन्त्रीमा पराजित प्रदीप पौडेलको भन्दा माथिल्लो वरियतामा राखिएका छन् । शाही कर्णाली प्रदेशका मुख्यमन्त्री तथा केन्द्र सरकारका पूर्व पर्यटनमन्त्री […]

चीनले ‘सीमा मिचेको’ मुद्दा उठाउने जीवन शाही काँग्रेस सहमहामन्त्रीमा पराजित

काठमाडौं, २ पौष । नेपाली काँग्रेसका नेता समेत रहेका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही पार्टीको सहमहामन्त्रीमा पराजित भएका छन् । उनी बद्री पाण्डेसँग पराजित भएका हुन् । प्रखर वक्ता शाहीले चीनले हुम्लामा ‘सीमा मिचेको’ मुद्दा उठाउँदै आएका थिए । उनले हुम्लामा चीनले सीमा मिचेको प्रमाणहरुसहित विषय उठाएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्ययन गर्न टोली नै […]