कीर्तिपुर नगरपालिकाले पनि अवैध संरचनामा डाेजर चलायाे !

काठमाण्डाै – काठमाण्डाैकाे कीर्तिपुर नगरपालिकाले पनि अवैध रूपमा बनाएका संरचना डाेजर चलाएर भत्काएको छ ।  आज बिहीवार नगरपालिकाको वडा नम्बर १० नयाँ बजारमा रहेको नगरपालिकाको नयाँ कार्यालय भवन नजिकैको एक घरको कम्पाउन्डमा बनाएको अवैध संरचना भत्काइएको मेयर राजकुमार नकर्मीले जानकारी दिनुभयो । नगरपालिकाले जयबहादुर महर्जनको घर जग्गामा बनाएको संरचना भत्काएको हो । नक्सा पास नभएको ठाउँमा संरचना बनाएको, अग्लो पर्खाल बनाएको र त्यहाँ टहरा बनाएको भन्दै नगरपालिकाले डोजर चलाएकाे हाे । तीन दिने सूचना निक...

सम्बन्धित सामग्री

राजविराज नगरपालिकाले चलायो अवैध संरचनामा डोजर

सप्तरीको राजविराज नगरपालिकाले हुलाकी राजमार्ग क्षेत्रका अवैध संरचना हटाउन सुरु गरेको छ। नगरपालिकाको वडा नम्बर ६ र ७ मा पर्ने हुलाकी राजमार्गको क्षेत्र अतिक्रमण गरी बनाइएका संरचनाहरू आइतबार बिहानदेखि डोजर लगाएर...

छायाँनाथ राराभित्रका अवैध संरचना भत्काउन सुरु

मुगु– छायाँनाथ रारा नगरपालिकाले सदरमुकाम गमगढी बजारमा सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना भत्काउन सुरु गरेको छ । पटक-पटक सूचना जारी गर्दै सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउन आग्रह गरे पनि स्थानीयले अटेरी गरेपछि शुक्रबार नगरपालिकाले आफैँ अवैध संरचना भत्काउन थालेको हो । गत असोज १४ गते पहिलो ३५ दिने सूचना जारी गर्दै नगरपालिकाले गमगढी […]

पाल्पाको रामपुर नगरपालिकामा अवैध संरचना भत्काइने

पाल्पाको रामपुर नगरपालिकामा सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना हटाइने भएको छ । नगरपालिकाभित्रका १० वटै वडामा सरकारी तथा सार्वजनिक जग्गामा बनेका विभिन्न संरचना हटाउने नगरपालिकाले जनाएको छ ।नगरकार्यपालिकाको बैठकले जबरजस्ती कब्जा गरेका जग्गा फिर्ता गरेर संरक्षण गर्ने निर्णय गरेको । नगरभित्र अवैध रुपमा सार्वजनिक जग्गामा निर्माण भएका विभिन्न संरचना हटाउन नगरवासीलाई अनुरोध गर्दै नगरपालिकाले पूर्वसूचनालाई अटेर गरिएमा नियम र कानुनको पालना गरेर त्यस्ता संरचना हटाइने चेतावनीसमेत दिएको छ ।नगरप्रमुख

नगरपालिकाभित्रका अवैध संरचना हटाइँदै

रामपुर– सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना रामपुर नगरपालिकाले हटाउने भएको छ । नगरपालिकाभित्रका १० वटै वडामा सरकारी तथा सार्वजनिक जग्गामा बनेका विभिन्न संरचना हटाउने र कब्जा गरेका जग्गाको संरक्षण गर्ने नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ । अवैध रुपमा सार्वजनिक जग्गामा निर्माण भएका विभिन्न संरचना हटाउन नगरवासीलाई अनुरोधसमेत गर्दै नियम र कानुनको पालना गरेर […]

रामपुर नगरपालिकाभित्रका अवैध संरचना हटाइँदै

रामपुर । सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना रामपुर नगरपालिकाले हटाउने भएको छ । नगरपालिका्भित्रका १० वटै वडामा सरकारी तथा सार्वजनिक जग्गामा बनेका विभिन्न संरचना हटाउने र कब्जा गरेका जग्गाको संरक्षण गर्ने नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ । अवैध रुपमा सार्वजनिक जग्गामा निर्माण भएका विभिन्न संरचना हटाउन नगरवासीलाई अनुरोधसमेत गर्दै नियम र कानुनको पालना […]

वीरेन्द्रनगरले मुख्य बजारक्षेत्रका अबैध संरचना हटाउन थाल्यो

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले मुख्य बजार क्षेत्रमा रहेका अवैध संरचना हटाउन सुरु गरेको छ । मुख्य बजार क्षेत्रमा रहेको मंगलगढी चोकदेखि गणेश चोकसम्मका अबैध संरचना हटाउन सुरु गरेको हो ।  मुख्य बजार...

वीरेन्द्रनगर नगरपालिकाले हटाउन थाल्यो अवैध संरचना

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले सडक क्षेत्राधिकारभित्र बनेका अवैध संरचना हटाउन सुरु गरेको छ ।

कोहलपुर नगरपालिकाले पनि अवैद्य संरचना भत्काउन थाल्यो

कोहलपुर नगरपालिकाले सरकारी जग्गा मिचेर निर्माण गरिएका अवैध संरचना भत्काउन शुरु गरेको छ ।  सोमबार बिहानबाट नेपाल प्रहरीको सहयोगमा न्युरोडबाट अवैध निर्माण भत्काउने कार्य शुरु गरेको हो । कोहलपुर नगर विकास समितिले ३० असारको बोर्ड बैठकबाट निर्णय भएअनुसार तत्काल सडक पेटी र फुटपाथमा बनाइएका अवैध संरचना हटाउने निर्णय गरेअनुसार नै अवैध संरचना हटाउने सुरु गरिएको कोहलपुरका मेयर पूर्ण आचार्यले जानकारी दिए । उनका अनुसार समितिको सो निर्णय अनुसार ३५ दिने सुचना जारी गर्दा पनि हटाउन आनाकानी गरे पछ

थिमी नगरपालिकाले भन्यो : ३५ दिन भित्र अवैध संरचना हटाउनु

मध्यपुर थिमि नगरपालिकाले अनधिकृत संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ ।  ३५ दिनभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको नगरपालिकाले सो समयसिमा भित्र नहटाएमा कारबाही गर्ने चेतावनीसमेत दिएको छ । ‘नगरपालिका क्षेत्रभित्रको अरनिको राजमार्ग, त्यसका सहायक मार्गहरु र नगरका अन्य भित्री सडकहरू तथा क्षेत्रमा समेत प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड विपरित सार्वजनिक बाटो, सडक, जग्गा अतिक्रमण गरी विभिन्न संरचनाहरू निर्माण गर्ने, सार्वजनिक आवागमनमा बाधा अवर

कीर्तिपुरमा पनि अवैध संरचना भत्काउन सुरु

काठमाडौँ। काठमाडौं महानगरपछि कीर्तिपुर नगरपालिकाले पनि अवैध संरचना भत्काउने अभियान सुरु गरेको छ। नगरपालिकाले बिहीबार वडा नम्बर १०मा रहेको मापदण्ड विपरीत निर्माण भएको पर्खाल नेपाल प्रहरी र नगरप्रहरीको सहयोगमा भत्काएको हो । पर्खाल मापदण्डले तोकेको भन्दा बढी उचाइ र नक्सा समेत नरहेको पाइए पछि भत्काइएको नगरपालिकाका मेयर राजकुमार नकर्मीले बताए । उनका अनुसार कम्पाउन्ड बनाउनका […]