डिभी भर्दा प्रयोग गरेको पासपोर्ट एक्सपायर भए वा हराए के गर्ने ? डीएस २६० कसरी भर्ने ?

अमेरिकी सरकारले डिभी लोटरी फर्म भर्दा पासपोर्ट अनिवार्य बनाएको थियो । डिभी लोटरी फर्म भर्दा पासपोर्ट नम्बर, पासपोर्ट जारी भएको देश, पासपोर्टको अवधि लगायतका विवरणहरु भर्नुपर्ने व्यवस्था गरेको थियो । मुख्य आवेदकका हकमा पासपोर्ट आवश्यक परेपनि परिवारका अन्य सदस्यहरुको विवरण बुझाउँदा भने ती सदस्यहरुको पासपोर्ट नम्बर आवश्यक थिएन । डिभी लोटरी भरिसकेपछि भिसाका लागि आवेदन […]

सम्बन्धित सामग्री

बार्षिक १० लाख भन्दा धेरै नेपालीहरु सहभागी हुन्छन् डिभी लोटरीमा

अमेरिकाको डिभी लोटरी कार्यक्रममा पछिल्ला बर्षमा औषतमा बार्षिक १० लाख नेपालीहरु सहभागी हुदै आएका छन् । पासपोर्ट अनिवार्य गरेका बर्षहरुमा डिभी भर्नेको संख्या केही कमी आएपनि डिभी लोटरीका लागि पासपोर्ट अनिवार्यको नियम हटाइसकिएको छ । पासपोर्ट अनिवार्य गर्दा पनि २०२१ को डिभी लोटरी कार्यक्रममा ६ लाख ८८ हजार ५ सय २ जना नेपालीहरु सहभागी भएका […]

आजदेखि डिभी लोटरी २०२४ भर्न सकिने, पासपोर्ट नचाहिने, ध्यान दिनुपर्ने ५ कुरा

आजदेखि देखि डिभी भर्न सकिने भएको छ । न्युयोर्क समय अनुशार अक्टोबर ५ मध्यान्ह १२ बजेदेखि नोभेम्बर ८  मध्यान्ह १२ बजेसम्म डिभी लोटरी भर्न सकिने भएको छ । डिभी २०२४ का विजेताहरुले सन् २०२४ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्नसक्नेछन् भने नतिजा सन् २०२३ को मे महिनामा आउनेछ । विगतमा डिभी लोटरीमा सहभागी भएकाहरुले […]

आगामी डिभी भर्न पासपोर्ट नचाहिने

अमेरिकाको आगामी डिभी लोटरी भर्न पासपोर्ट नचाहिने  भएको छ । आगमी डिभी सामान्यतया अक्टोबरमा भर्न सकिने भएतापनि यसको मिति घोषणा भने आगामी केही सातामा हुनेछ । सन् २०१९ को जुन ५ मा तत्कालिन ट्रम्प प्रशासनले डिभी लोटरी भर्दा पासपोर्ट अनिवार्य अन्तरिम अन्तिम नियम ल्याएको थियो । तर गत फरबरी ४ मा अदालतले ट्रम्पकालिन नियम खारेज […]

अमेरिकाको डिभी लोटरी भर्न अबदेखि पासपोर्ट नचाहिने नियम फेडरल रजिष्टरमा प्रकाशित

अमेरिकाको डिभी लोटरी भर्न पासपोर्ट नचाहिने नियम फेडरल रजिष्टरमा प्रकाशित भएको छ । शुक्रबारदेखि नियम लागु हुनेगरी शुक्रबार नै फेडरल रजिष्टरमा यो नियम प्रकाशित भएपछि अब अर्कोपटक देखि डिभी लोटरी भर्दा पासपोर्ट नचाहिने भएको छ । सन् २०१९ को जुन ५ मा तत्कालिन ट्रम्प प्रशासनले डिभी लोटरी भर्दा पासपोर्ट अनिवार्य अन्तरिम अन्तिम नियम ल्याएको थियो […]

डिभी भर्न पासपोर्ट अनिवार्य गर्ने नियम अदालतबाट खारेज, अबदेखि नचाहिने

अमेरिकाको डिभी लोटरी भर्न पासपोर्ट अनिवार्य गर्ने ट्रम्पकालिन नियम अदालतले खारेज गरिदिएको छ । अमेरिकाको डिस्ट्रिक्ट कोर्ट अफ कोलम्बियाका न्यायाधिस टिमोथी केलीले यो नियम प्रकृया मिचेर ल्याइएको भन्दै खारेज गर्ने फैसला गरेका हुन् । केलीलाई तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पले नै न्यायाधिस नियुक्त गरेका थिए । डिभी भर्न पासपोर्ट अनिवार्य गर्ने नियमले पासपोर्ट नभएकाहरुम अनावश्यक भार […]

अमेरिका मोह : डिभी भर्नै ३० हजारले बनाए राहदानी

काठमाडौं : केही दिन अगाडी राहदानी विभागमा राहदानी (पासपोर्ट) बनाउनेको भीड थियो। राहदानी विभागमा भीड बढेको जानकारी सञ्चारमाध्यमबाट पाएका रामेछापका राम तामाङ राहदानीका लागि लैनचौर पुगे।बिहान ८ बजे लाइन बस्न पुगेका तामाङ साँझ ५ बजे खाली हात फर्किए।  अमेरिकाको डाइभर्सिटी भिसा अर्थात् डिभी खुलेको जानकारी पाएका तामाङले त्यसैका लागि पासपोर्ट बनाए । काठमाडौमा आफ्नै व्यवसाय  सञ्चालन गर्दै आएका तामाङ अमेरिका जाने सपनाले डिभी भर्नका लागि पासपोर्ट बनाउन आएको बताए

‘डिभी भर्न १८ बर्ष पुग्नुपर्दैन, भिसा पाउने बेलासम्म प्लस टु उत्तिर्ण गरे हुन्छ’

अमेरिकी दूतावास काठमाडौंका अनुशार डिभी लोटरी भर्नका लागि कुनै उमेरको सिमाबन्दी छैन । तर डिभी लोटरी भर्न पासपोर्ट भने अनिवार्य रहेको छ । भिसा च्याटका क्रममा कन्सुलर अधिकारीले यसबारे स्पष्ट पारेका थिए । डिभी लोटरी भर्न १८ बर्ष पुग्नुपर्ने हो र ? कैयन प्रश्नकर्ताहरुले यस्तो प्रश्न सोधेका थिए । तर कन्सुलर अधिकारीले उमेरको कुनै हदबन्दी […]