दाङ क्रिकेट लिगको उपाधि दंगाली लायन्सलाई

दाङ – दोश्रो संस्करणको नेपाल टेलिकम दाङ क्रिकेट लिगको उपाधि दंगाली लायन्सले जितेको छ। दाङ क्रिकेट संघको आयोजनामा फागुन १४ गतेबाट घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा शनिबार भएको फाइनल खेलमा दंगाली लायन्सले तुलसीपुर रोयल्सलाई ४५ रनले पराजित गर्दै उपाधि जितेको हो। पहिलो संस्करणको उपाधि घोराही टाइगर्सले जितेको थियो। दंगाली लायन्सले दिएको १ सय ८ […]

सम्बन्धित सामग्री

डीसीएलको उपाधि दंगाली लायन्सलाई, बसिर अहमद सर्वोत्कृष्ट खेलाडी

२० फागुन, काठमाडौं ।  दंगाली लायन्सले दोस्रो संस्करणको दाङ क्रिकेट लिग (डीसीएल)को फाइनलमा तुलसीपुर रोयल्सलाई ४५ रनले पराजित गर्दै उपाधि जितेको छ । शनिबार घोराही क्रिकेट मैदानमा सम्पन्न फाइनलमा जितको लागि पछ्याएको १०८ रनको विजयी लक्ष्य तुलसीपुरले १६ ओभरमा ६२ रनमा अल आउट भयो । तुलसीपुर रोयल्सका रुपेश सिंहले २०  र अमरसिंह राउटेलाले ११ रन […]