डीसीएलको उपाधि दंगाली लायन्सलाई, बसिर अहमद सर्वोत्कृष्ट खेलाडी

२० फागुन, काठमाडौं ।  दंगाली लायन्सले दोस्रो संस्करणको दाङ क्रिकेट लिग (डीसीएल)को फाइनलमा तुलसीपुर रोयल्सलाई ४५ रनले पराजित गर्दै उपाधि जितेको छ । शनिबार घोराही क्रिकेट मैदानमा सम्पन्न फाइनलमा जितको लागि पछ्याएको १०८ रनको विजयी लक्ष्य तुलसीपुरले १६ ओभरमा ६२ रनमा अल आउट भयो । तुलसीपुर रोयल्सका रुपेश सिंहले २०  र अमरसिंह राउटेलाले ११ रन […]