आपत्कालीन पूर्वतयारीः ३० लाख पाउण्डको आर्थिक सहयोग

काठमाडौँ ।  संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी) ले संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रममार्फत नेपालको आकस्मिक पूर्व तयारीलाई सशक्त बनाउन ३० लाख पाउण्डको आर्थिक सहयोग गरेको छ ।     उक्त सहयोगले ...

सम्बन्धित सामग्री

छात्रवृत्ति अक्षयकोष स्थापनामा नेपाल बैंकको सहयोग

नेपाल बैंकले नेपाल प्रहरीका ९ वटा प्रहरी स्कुलमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न अक्षयकोष स्थापना गर्न ३० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रममा ‘नेपाल बैंक लिमिटेड शैक्षिक छात्रवृत्ति’ कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि सम्झौता भएको हो ।

भूकम्पपीडितलाई एफवान सफ्ट ग्रुपको ३० लाख

फिनटेक ग्रुप एफवान सफ्टले जाजरकोट र रुकुप पश्चिमका भूकम्पपीडितको सहयोगार्थ आर्थिक सहयोग गरेको छ ।

आर्थिक सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग पाकिस्तानको आग्रह

काठमाडौं । बाढीको चपेटामा परेको पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायसँग आर्थिक सहयोग गर्न आग्रह गरेको छ । बाढीबाट १० लाख घरहरु ध्वस्त भएको र त्यसबाट ३ करोड ३० लाख मानिस प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको छ । तिनीहरुको पुनस्थापनाका लागि १६ करोड अमेरिकी डलर बराबरको सहयोग आवश्यक परेको पाकिस्ताननले जनाएकाे छ । संयुक्त राष्ट्र संघले पनि यसअघि […]

डा भगवान कोइरालाको बाल रोग अस्पताल बनाउने अभियानमा जीवन बीमक संघको ३० लाख सहयोग

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम जीवन बीमक संघ नेपालका अध्यक्ष लगायतका पदाधिकारीद्वारा बीमा समितिका अध्यक्ष र कार्यकारी निर्देशकसमेतको उपस्थितिमा सम्पन्न भएको छ।

जीवन बिमक संघद्वारा २ संस्थालाई ७० लाख सहयोग

जीवन बिमक संघ नेपालले दुई संस्था काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ र समता एडुकेसन ट्रस्टलाई नगद सहयोग गरेको छ ।संघले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौं इन्स्टिच्युटका डा. भागवान कोइरालालाई ४० लाख र समता एडुकेसनका निर्देशक दिपक सन्जेललाई ३० लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो।आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम जीवन बिमक संघ नेपालका अध्यक्षलगायतका पदाधिकारीद्वारा बिमा समितिका […]

विश्व बैंकले युक्रेनलाई दियो ७२ करोड अमेरिकी डलर

एजेन्सी । विश्व बैंकले युक्रेनलाई ७२ करोड ३० लाख अमेरिकी डलर आर्थिक सहयोग गर्ने भएको छ । विश्व बैंकले युक्रेनलाई ऋण र अनुदान सहयोगस्वरुप करिब ७२ करोड ३० लाख अमेरिकी डलर सहयोगका लागि अनुमोदन गरेसँगै युक्रेनले विश्व बैंकबाट आर्थिक सहयोग पाउने भएको हो । हाल युक्रेन रुसको आक्रमणको सामना गरिरहेको छ । बैंकले आगामी महिनाभित्र […]

सूर्य नेपालको ५० लाख सहयोग

सूर्य नेपालले तनहुँका शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकालाई ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीले ‘कोभिड–१९ प्रकोप व्यवस्थापन कोष’मा क्रमश शुक्लागण्डकी नगरपालिकालाई ३० लाख र म्याग्दे गाउँपालिकालाई २० लाख सहयोग गरेको हो । सूर्य नेपालको शेराटारस्थित कारखाना प्रबन्धक बाबुराम कार्कीले उक्त रकम हस्तान्तरण गरेका हुन् ।सूर्य नेपालले गत वर्ष पनि शुक्लागण्डकी नगरपालिका ‘कोभिड–१९ […]

नेपाल वन प्राविधिक संघलाई तीस लाख सहयोग

डा. केशर मान बज्राचार्यले नेपाल वन प्राविधिक संघलाई ३० लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । बबरमहलमा एक कार्यक्रममार्फत वन विज्ञ तथा नेपाल वन प्राविधिक संघका पूर्वअध्यक्ष समेत रहेका बज्राचार्यले संघलाइए नेपाल वन तथा भू–संरक्षण प्रतिस्ठान स्थापना गर्र्न तीस लाख रुपैयाँ सहयोग गरेका हुन् ।उनले संघका अध्यक्ष कुमुदलाई सो रकम हस्तान्तरण गरेका छन् । कार्यक्रममा […]

कोभिड-१९ विरुद्ध लक्ष्मी बैंकको १ करोड सहयोग

२२ चैत, काठमाडौं । लक्ष्मी बैंकले कोभिड -१९ को महामारीकोे नियन्त्रण तथा प्रभावितहरुलाई राहत प्रदान गर्ने उद्देश्यले कूल रु १ करोड बराबरको आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ । यसमध्येे रु ३० लाख नेपाल सरकारले …