बुटवल– रूपन्देहीको देवदह नगरपालिकाको नगर प्रमुखमा एमालेका ध्रुव खरेल निर्वाचित भएका छन्। खरेलले कांग्रेसका उम्मेदवार हीरा खत्रीलाई १ हजार ६ सय २० मत अन्तरले हराएका हुन्। खरेलले १२ हजार ९ सय ४३ मत पाउँदा केसीले ११ हजार ३२३ मत प्राप्त गरेका थिए। नगर उपप्रमुखमा पनि नेकपा एमालेकै विद्यालक्ष्मी गुरूङ निर्वाचित भएकी छन्। गुरूङले माओवादी केन्द्रकी […]