९४ औँ ओस्कारमा भुटानी फिल्म 'लुनाना'

काठमाडौं : प्रतिष्ठित फिल्म पुरस्कार एकेडेमी अवार्ड (ओस्कार) को ९४ औँ संस्करणको मनोनयन सार्वजनिक भएको छ।अवार्डका १० विधाको मनोनयनमा परेका फिल्मको नाम बुधबार सार्वजनिक भएको हो। ओस्कारको महत्त्वपूर्ण विधा मानिने इन्टरनेशनल फिचर फिल्ममा भुटानी फिल्म ''लुनाना'ः अ याक इन द क्लास रुम' पर्न सफल भएको छ।९२ देशका फिल्मले सहभागिता जनाएको उक्त विधामा ''लुनाना'' अन्तिम १५ मा पर्न सफल भएको हो। पाओ चोनिङ दोर्जेको लेखन तथा निर्देशन रहेको ड्रामा फिल्म भुटानबाट ओस्का

सम्बन्धित सामग्री

अस्करमा ‘भुटानको भाषा’, अमेरिकामा भुटानी शरणार्थी

काठमाडौँ - मंगलबार सार्वजनिक भएको अस्करको ९४ औँ संस्करणमा भुटानी फिल्म ‘लुनाना : अ याक इन अ क्लास रुम’ अन्तर्राष्ट्रिय फिचर फिल्म विधातर्फ अन्तिम ५ मा छनोट भएसँगै  सानो हिमाली राज्य भुटान विश्वका फिल्मकर्मीबीच ‘टकिङ प्वाइन्ट’ बनेको छ । विश्वको  जम्मा ७ लाख ५४ हजार हाराहारी जनसंख्या भएको भुटानले …

हिमालयको कथा बोकेर ओस्कारमा भुटान

काठमाडौं : सन् २०२० मा जब ९३ औँ ओस्कार अवार्डको अन्तरराष्ट्रिय फिचर फिल्म विधाका लागि आवेदन खुल्यो भुटानका पाओ चोनिङ दोर्जेले पनि आफ्नो फिल्म 'लुनाना : अ याक इन द क्लास' रुम दर्ता गराए। त्यसअघि भुटानले कुनै फिल्म पठाएको अभिलेख नभएपछि लुनानालाई उक्त प्रतियोगितामा समावेश गरिएन। यद्यपि सन् १९९९ मा ७२ औँ ओस्कारका लागि भुटानबाट 'द कप'ले ओस्कारमा भाग लिएको थियो। खिन्से नोर्वुको लेखन तथा निर्देशनमा बनेको उक्त फिल्म नै ओस्कारमा भाग लिने पहिलो र अन्तिम भुटानी फिल्

‘किम्फ’ समापनः यी हुन् विजेताहरु :: Pahilopost.com

काठमाडौं :  काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव ‘किम्फ’ समापन भएको छ। महोत्सवको १५ औं संस्करण सोमबार विजेताहरुको नाम घोषणा र भुटानी फिल्म ‘हेमा हेमास् सिङ मी अ सङ ह्वेन आउ वेइट’ प्रदर्शनसँगै महोत्सव सम्पन्न भयो।  फिल्म महोत्सवमा आयोजित अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा १४ फिल्म थिए। जसमध्ये अर्जेन्टिनाक फिल्म ‘धौलागिरीस् एसेन्ट टु दि