अमेरिकी दूतावास घेराउ गर्ने प्रदर्शनकारी पक्राउ (तस्बिरहरु)

नेपालस्थित अमेरिकी दूतावास अगाडि विरोध प्रदर्शन गर्ने केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ। अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी सहायक विदेश मन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा रहेकाबेला दूतावास...

सम्बन्धित सामग्री

एमसीसीको विरोधमा अमेरिकी दूतावास अगाडि प्रदर्शन

काठमाडौं। मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) सम्वद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले एमसीसीको विरोध गर्दै अमेरिकी दूतावासअघि प्रदर्शन गरको छ । सोक्रममा केही प्रदर्शनकारी पक्राउ परेका छन् ।प्रदर्शनकारीले दुतावास अगाडिको सडकमा उभिएर ‘राष्ट्रघाती एमसीसी सम्झौता तत्काल खारेज गर’ लगायतका नाराबाजी गरेका थिए ।

एमसिसीको विरोधमा अमेरिकी दूतावाससामु नाराबाजी गर्ने प्रदर्शनकारी पक्राउ

काठमाडौं :  मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विरोधमा सोमबार अमेरिकी दूतावास अगाडि प्रदर्शन गरेको छ।प्रहरीले प्रदर्शनकारी अखिल (क्रान्तिकारी) का नेता, कार्यकर्तालाई नियन्त्रणमा लिएको छ। महाराजगन्जस्थित अमेरिकी दूतावास अगाडी सोमबार दिउँसो एमसिसी राष्ट्रघाती सम्झौता भएकाले खारेज गर्न नाराबाजी गरिरहेका अखिल क्रान्तिकारीका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो।