एमसिसीको विरोधमा अमेरिकी दूतावाससामु नाराबाजी गर्ने प्रदर्शनकारी पक्राउ

काठमाडौं :  मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विरोधमा सोमबार अमेरिकी दूतावास अगाडि प्रदर्शन गरेको छ।प्रहरीले प्रदर्शनकारी अखिल (क्रान्तिकारी) का नेता, कार्यकर्तालाई नियन्त्रणमा लिएको छ। महाराजगन्जस्थित अमेरिकी दूतावास अगाडी सोमबार दिउँसो एमसिसी राष्ट्रघाती सम्झौता भएकाले खारेज गर्न नाराबाजी गरिरहेका अखिल क्रान्तिकारीका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

सम्बन्धित सामग्री

कोलम्बिया विश्वविद्यालयबाट ४८ प्रदर्शनकारी पक्राउ

मध्यपूर्वमा इजरायलले प्यालेस्टाइनीमाथि ज्यादती गरेको र त्यसमा अमेरिकाले समेत सघाएको भन्दै प्रदर्शनकारीले नाराबाजी गर्दै आएका थिए ।

कोलम्बिया विश्वविद्यालयबाट ४८ प्रदर्शनकारी पक्राउ

मध्यपूर्वमा इजरायलले प्यालेस्टाइनीमाथि ज्यादती गरेको र त्यसमा अमेरिकाले समेत सघाएको भन्दै प्रदर्शनकारीले नाराबाजी गर्दै आएका थिए ।

राष्ट्र बैंकभित्र छिर्न खोज्ने नेविसंघका प्रदर्शनकारी पक्राउ (तस्बिरहरू)

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध आइतबार बिहान काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ । सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको भातृसंगठन नेविसंघमा आबद्ध विद्यार्थीले प्रदर्शन गरेका हुन् । उनीहरूले गभर्नरविरुद्ध चर्को नाराबाजी गरेका थिए । विभिन्न नारा लेखिएका प्लेकार्ड समेत प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरू ब्यानरसहित बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालय...

एमसीसीको विरोधमा अमेरिकी दूतावास अगाडि प्रदर्शन

काठमाडौं। मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) सम्वद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले एमसीसीको विरोध गर्दै अमेरिकी दूतावासअघि प्रदर्शन गरको छ । सोक्रममा केही प्रदर्शनकारी पक्राउ परेका छन् ।प्रदर्शनकारीले दुतावास अगाडिको सडकमा उभिएर ‘राष्ट्रघाती एमसीसी सम्झौता तत्काल खारेज गर’ लगायतका नाराबाजी गरेका थिए ।