मतपरिणाम नआउँदै प्रधानमन्त्री पदमा सौदाबाजी

काठमाडौं । चुनाव नहुँदै प्रधानमन्त्रीका लागि दावी पेस गर्दै आएका नेताहरुले चुनावमा विजय हुना साथ त्यसप्रति आफ्नो आकांक्षा थप प्रगाढ बनाउन थालेका छन् । चुनाव जितेकै दिनदेखि एकपछि अर्को नेतामा त्यो मोह देखिएको छ । प्रमुख प्रतिपक्षी एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई कार्यकारी प्रमुखमा उभ्याएर मत मागेको थियो । प्रारम्भिक नतिजाबाट हौसिएका भर्खरै न्वारान भएका […]

सम्बन्धित सामग्री

उपराष्ट्रपति निर्वाचनपछि मात्र मन्त्रिपरिषद् विस्तार : प्रधानमन्त्री दाहाल

काठमाडौं, २५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले उपराष्ट्रपति निर्वाचनपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको बताएका छन्। राष्ट्रपतिको मतपरिणाम घोषणापछि संसद् भवनबाट बाहिरिनेक्रममा प्रधानमन्त्री दाहालले पत्रकारहरुसँग कुरा गर्दै उपराष्ट्रपति निर्वाचनपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको बताएका हुन्। उनले भने, ‘हामीले गठबन्धनभित्र मन्त्रिपरिषद् विस्तारबारे छलफल गरिरहेका छौं। अब उपराष्ट्रपतिको निर्वाचनपश्चात मात्र मन्त्रिपरिषद् विस्तार गर्छौं। एउटा […]

मतपरिणाम बदर गर्न माग गर्दै खनालद्वारा सर्वोच्चमा रिट

काठमाडौं, २८ मंसिर । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलाम–१ को निर्वाचन बदर गर्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दाएर गरेका छन् । रिट निवेदनमा निर्वाचन अधिकृतले गरेको निर्वाचन परिणाम घोषणा बदर गरी पुनः मतदान हुनुपर्ने माग छ । संवैधानिक इजलासमा दायर गरिएको रिट निवेदनमा […]

प्रधानमन्त्री बन्न प्रचण्डको ‘गोप्य’ भेटवार्ता तीव्र

काठमाडौं । आमनिर्वाचन मतपरिणाम सार्वजनिक हुने अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनका लागि प्रमुख दलका शीर्षनेता आन्तरिक गृहकार्य तीव्र रूपमा जुटेका छन् । आगामी सरकारको नेतृत्व (प्रधानमन्त्री) बन्ने दौडमा रहेका नेपाल कम्युनिस्ट पार्टी (माओवाद केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोप्य भेटघाट तीव्रता पारेका छन् । ललितपुर खुमलटारस्थित निवासमा सोमबार प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी (एमाले) सचिव […]

प्रधानमन्त्री बन्न प्रचण्डको ‘गोप्य’ भेटवार्ता

काठमाडौं, मंसिर २० । आमनिर्वाचन मतपरिणाम सार्वजनिक हुने अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनका लागि प्रमुख दलका शीर्षनेता आन्तरिक गृहकार्य तीव्र रूपमा जुटेका छन् । आगामी सरकारको नेतृत्व (प्रधानमन्त्री) बन्ने दौडमा रहेका नेपाल कम्युनिस्ट पार्टी (माओवाद केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोप्य भेटघाट तीव्रता पारेका छन् । ललितपुर खुमलटारस्थित निवासमा सोमबार प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी […]

अब को प्रधानमन्त्री ?

काठमाडौं, मंसिर १७। प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तिम मतपरिणाम केही दिनभित्र सार्वजनिक हुँदै छ । तर, प्रत्यक्ष र समानुपातिक मतपरिणाम पूर्णरूपमा सार्वजनिक नहुँदै ‘नयाँ सरकार निर्माण’ र ‘भावी प्रधानमन्त्री’का लागि आन्तरिक गृहकार्यले तीव्रता पाएको छ । सत्तारूढ पाँच दलीय गठबन्धनमा नयाँ दल एवं स्वतन्त्र सांसदसमेत मिलाएर अघि बढ्न शीर्षनेताको दौडधुप बढेको हो । नेपाली […]

अब को प्रधानमन्त्री ?

काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तिम मतपरिणाम केही दिनभित्र सार्वजनिक हुँदै छ । तर, प्रत्यक्ष र समानुपातिक मतपरिणाम पूर्णरूपमा सार्वजनिक नहुँदै ‘नयाँ सरकार निर्माण’ र ‘भावी प्रधानमन्त्री’का लागि आन्तरिक गृहकार्यले तीव्रता पाएको छ । सत्तारूढ पाँच दलीय गठबन्धनमा नयाँ दल एवं स्वतन्त्र सांसदसमेत मिलाएर अघि बढ्न शीर्षनेताको दौडधुप बढेको हो । नेपाली कांग्रेस, […] The post अब को प्रधानमन्त्री ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रधानमन्त्री आकांक्षी कांग्रेस नेताको दौडधुप

काठमाडौंं । आमनिर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक हुनुअघि नै पहिलो दलको रुपमा देखापरेको नेपाली कांग्रेसका नेताहरु प्रधानमन्त्री बन्नका लागि दौडधुप थालेका छन् ।  ४ मंसिरमा भएको निर्वाचनको प्रत्यक्षतर्फकै मतपरिणाम आइसकेको छैन । तर, कांग्रेस नेताको भने प्रधानमन्त्री बन्न दलीय सहमतिका लागि दौडधुप थालेका छन् ।  कांग्रेसबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, शशांक कोइराला, प्रकाशमान सिंह, […] The post प्रधानमन्त्री आकांक्षी कांग्रेस नेताको दौडधुप appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रधानमन्त्री आकांक्षी कांग्रेस नेताको दौडधुप

काठमाडौँ – आमनिर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक हुनुअघि नै पहिलो दलको रुपमा देखापरेको नेपाली कांग्रेसका नेताहरु प्रधानमन्त्री बन्नका लागि दौडधुप थालेका छन्। ४ मंसिरमा भएको निर्वाचनको प्रत्यक्षतर्फकै मतपरिणाम आइसकेको छैन। तर, कांग्रेस नेताको भने प्रधानमन्त्री बन्न दलीय सहमतिका लागि दौडधुप थालेका छन्। कांग्रेसबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, शशांक कोइराला, प्रकाशमान सिंह, रामचन्द्र पौडेलसहितका नेता […]

सबै मतपरिणाम सार्वजनिक भएपछि मात्रै गठबन्धनले चुनावी तालमेलको समीक्षा गर्ने

सत्तारुढ गठबन्धनले सम्पूर्ण मतपरिणाम सार्वजनिक भएपछि मात्रै स्थानीय तह निर्वाचनमा चुनावी तालमेलबारे समीक्षा गर्ने भएको छ। स्थानीय तह निर्वाचनपछि प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार र आइतबार बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको...