नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीवासीले नौ महिनापछि प्रति घरधुरी ४० केजी खाद्यन्न पाएका छन् । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सिमकोटबाट गएको खाद्यन्न लिमी पुगेपछि लिमीका तीन गाउँवासीले सो खाद्यन्न पाएका हुन् ।
सिमकोट- खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेडले केरुङ नाकन हुँदै तिब्बतीबाट पठाएको खाद्यन्न हिल्सामा आइपुगेको छ। काठामाडौंबाट रसुवाको केरुङ नाका हुँदै तिब्बती मार्ग भएर आएको खाद्यन्न हिल्सामा मंगलबार बेलुका आइपुगेको हो। खाद्यन्न लोड भएका गाडीहरूले केरुङबाट तिब्बती मार्ग हुँदै चीनको ताक्लाकोटबाट हिल्सा आइपुग्न तीन दिन लगाएका थिए। हुम्लाका लागि खाद्यन्न बोकेका चालीस वटा गाडी हिल्सा […]
अनुदानको खाद्यन्न अभावसँगै मूल्यवृद्धि आकासिएको छ । सडक अवरुद्ध भएको मौका छोपेर जुम्लाका व्यापारीले अस्वभाविक मूल्य बढाएको स्थानीयवासीले बताएका छन् । हाल जुम्लामा सरकारी अनुदानको खाद्यन्न अभाव हुनु र बजारमा महँगी बढ्नुले स्थानीयको जिविकोपार्जनमा समेत समस्या देखिनथालेको छ । केही समय अघिसम्म २ हजार २ सय ५० रुपैयाँ पर्ने चामलको मूल्य २ हजार ५०० रुपैयाँ […]
बर्षादका दुई महिना बाजुरामा खाद्यन्न अभाव नहुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय बाजुराले बताएको छ। असारदेखि असोजसम्म जहिले नै खाद्य डिपोमा खाद्यन्न नपाइने समस्या यो वर्ष नहुने कार्यालयले दाबी गरेको छ।...
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णालीलगायत दुर्गम क्षेत्रमा अत्यावश्यक खाद्यन्न अभावका कारण बडा दसैं लगायतका महत्वपूर्ण चाडपर्व मनाउन नपाउने स्थिति आउन नदिन भरमग्दुर प्रयास गर्ने जनाएको छ । कम्पनीका कार्यकारी निर्देशक मोहनप्रकाश चन्दले सरकारले दिएको बजेट सीमा परिधिभित्र रही जनघनत्व र आवश्यकताका आधारमा निर्धारण गरिएको कोटाअनुसार खाद्यान्न उपलब्ध गराइने बताए । दसैँ लगायतका चाड पर्वका असरमा दिएको छुटलाई दृष्टिगत गरी तत्कालको आवश्यकताभन्दा बढी खाद्यवस्तुको सङ्कलन ग
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णालीलगायत दुर्गम क्षेत्रमा अत्यावश्यक खाद्यन्न अभावका कारण बडा दसैँलगायतका महत्वपूर्ण चाडपर्व मनाउन नपाउने स्थिति आउन नदिन भरमग्दुर प्रयास गर्ने जनाएको छ । कम्पनीका कार्यकारी निर्देशक मोहनप्रकाश चन्दले सरकारले दिएको बजेट सीमा परिधिभित्र रही जनघनत्व र आवश्यकताका आधारमा निर्धारण गरिएको कोटाअनुसार खाद्यान्न उपलब्ध गराइने बताए । दसैँलगायतका चाड […]
अन्नको भण्डार मानिने चितवनमा समेत पछिल्ला वर्ष खाद्यन्न आयात हुन थालेको छ। कृषि ज्ञान केन्द्र चितवनका अनुसार, चितवनमा वार्षिक १९ हजार २१७ मेक्ट्रिक टन खाद्यन्न आयात हुने गरेको छ। जिल्लामा १ लाख १६ हजार ८ सय ९५ मेक्ट्रिक टन खाद्यन्न आवश्यक पर्दछ।...
१७ फागुन, काठमाडौं । नेपाल पर्वतारोहण संघले (एनएमए) ले सोमबारदेखि खाद्यन्न राहत सामाग्री वितरण सुरु गरेको छ । कोभिड-१९ को महामारीले उत्पन्न परिस्थितिका कारण समस्यामा परेका लाईसेन्स प्राप्त पर्वतारोहीहरूलाई निप्पन फाउन्डेसन जापानको आर्थिक सहयोगमा राहत सामग्री वितरण गरेको हो । पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारी, एनएमएका अध्यक्ष डा.सन्तवीर लामालगायतको सहभागितामा दुई सय पर्वतारोहीहरूलाई पचास केजी […]
सिमकोट– हुम्लाका लागि हवाई मार्गबाट ढुवानी अनुदानको खाद्यन्न ढुवानी गर्ने जिम्मा पाएको सीता एयरले एकैदिन १४० क्वीन्टलभन्दा बढी खाद्यन्न ढुवानी गरेको छ। दुई जहाज सञ्चालनमा आएपछि एकैदिन हालसम्मकै बढी खाद्यन्न भएको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्ण प्रसाद अधिकारीले एक दिनमा हालसम्मकै बढी खाद्यन्न ढुवानी भएको जानकारी दिए। यसअघि सीता […]
कोभिडका कारण यसै साता लकडाउन घोषणा गरिएको चीनको पश्चिमी क्षेत्रमा अवस्थित सियान सहरमा खाद्यन्न अभाव भएको छ । सियानमा खाद्यन्न र अन्य अत्यावश्यक सामानको हाहाकार भएको त्यहाँका वासिन्दाले गुनासो गर्न थालेका छन् । सन् २०१९ को ३१ डिसेम्बरमा सर्वप्रथम वुहानमा कोभिड देखिपछि चीनले संक्रमण रोक्न विभिन्न उपाय अवलम्बन गर्दै आएको छ ।लकडाउनका कारण आफूहरुले पर्याप्त […]
कोभिडका कारण यसै साता लकडाउन घोषणा गरिएको चीनको पश्चिमी क्षेत्रमा अवस्थित सियान सहरमा खाद्यन्न अभाव भएको छ । सियानमा खाद्यन्न र अन्य अत्यावश्यक सामानको हाहाकार भएको त्यहाँका वासिन्दाले गुनासो गर्न थालेका छन् ।सन् २०१९ को ३१ डिसेम्बरमा सर्वप्रथम वुहानमा कोभिड देखिपछि चीनले संक्रमण रोक्न विभिन्न उपाय अवलम्बन गर्दै आएको छ ।लकडाउनका कारण आफूहरुले पर्याप्त खाद्यन्न नपाएको सियानका स्थानीयले बताएको अन्तर्राष्ट्रिय सञ्चार मध्यामहरुले जनाएका छन् । स्थानीय प्रशासनका केही व्यक्तिले निकै थोरै परिमाणमा