काठमाडौं । निर्वाचन आयोगका पछिल्ला दुई निर्णयविरुद्ध दायर रिटको पेशी तोकिएको छ। सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासमा आयोगविरुद्धका दुवै रिट सुनुवाइ हुन लागेको हो। ‘नो नट अगेन’ नामक फेसबुक पेज बन्द गर्न आयोगले जारी गरेको विज्ञप्तिको विरोधमा र ललितपुर क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार डा तोसिमा कार्कीको उम्मेदवारी खारेजीविरुद्ध अदालतमा रिट […]