काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सभ्य भाषामा नो नट अगेन भन्न पाइने बताउनु भएकाे छ । सोमबार आयोगले कलाकारहरुसँग गरेको अन्तर्क्रिया कार्यक्रममा उहाँले यस्ताे बताउनु भएकाे हाे । उहाँले भन्नुभयाे,’कसैलाई पनि लाञ्छना नलगाई नो नट अगेन सभ्य भाषामा भन्न पाइन्छ।’ यसअघि आयोगले फेसबुकमा सञ्चालित नो नट अगेन पेज र ग्रुप बन्द गर्न निर्देशन […]