काठमाडौं, ३१ भदौ । प्रभु साह नेतृत्वको आम जनता पार्टीले भन्सार विभाग घेराउ गरेको छ । भन्सार नियमावलीमा रहेको ४५% कथित पुरस्कारको ब्यवस्था खारेजको माग गर्दै आज (आइतबार) भन्सार बिभागमा ज्ञापनपत्र बुझाएको हो । भन्सार बिभागलाई घेराउ गर्दै आजपाका नेताहरुले भन्सार कार्यालय घेराउदेखि भन्सार बिभागमा धर्ना बस्नेजस्ता संघर्षका विभिन्न कार्यक्रमहरु घोषणा गरेका छन् । काठमाडौंको […]