काठमाडौँ । नेपालको सार्वजनिक स्वास्थ्य क्षेत्र लामो समयदेखि नीतिगत अलमल, व्यवस्थापकीय कमजोरी र सेवा प्रवाहको सुस्तताजस्ता महारोगबाट ग्रस्त रहँदै आयो । नागरिकका लागि सरकारी अस्पताल शब्द आफैँमा लामो लाइन, औषधि अभाव र झन्झटिलो प्रक्रियाको पर्यायजस्तै बनेको थियो। तर, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको बागडोर निशा मेहताको काँधमा आएसँगै दशकौँदेखिको यो जडता तोडिने बलियो सङ्केत देखिएको […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य निशा डाँगी र पार्टीका संस्थापक महामन्त्री डा. मुकुल ढकाल विवाह बन्धनमा बाँधिएका छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले बिहीबार पारिवारिक सदस्य तथा आफन्तको उपस्थितिमा विवाह गरेका हुन् । मुकुल विराटनगरबाट जन्ती लिएर निशालाई लिन झापा पुगेका थिए ।
इरानको आणविक ऊर्जा संगठनका प्रमुख मोहम्मद इस्लामीले देशको नागरिक आणविक कार्यक्रमलाई रोक्न नसकिने बताएका छन् ।
इस्लामीले इरानले आणविक हतियार बनाउन खोजिरहेको भन्ने दाबीहरू काल्पनिक भएको बताएका छन् । त्यस्ता आरोप इरानको वैज्ञानिक प्रगतिलाई रोक्ने उद्देश्यले …