आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा सामाजिक सञ्जाललाई कडाइ गर्ने भएको छ । जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समिति ताप्लेजुङले सामाजिक सञ्जाललाई कडाइ गर्ने भएको हो । फेसबुक सहितका सामाजिक सञ्जाल प्रयोग गरेर कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा सूचना सम्प्रेषित गर्ने कार्य भएमा कडाइका साथ प्रस्तुत हुने प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनुभयो […]