लोकतन्त्रवादी चार जनालाई म्यानमारको सेनाले दियो मृत्युदण्ड
दशकौंमा पहिलो पटक यस्तो सजाय दिँदै म्यानमारको सेनाले चार जना लोकतान्त्रिक कार्यकर्तालाई मृत्युदण्ड दिएको छ । पूर्व सांसद फ्यो जेया थाउ, लेखक तथा कार्यकर्ता को जिम्मी, ह्ला म्यो आङ र आङ थुरा जावरलाई आतंकवादी कार्य गरेको आरोप लगाइएको थियो ।
काठमाडौँ : सर्वोच्च अदालत बार एसोशिएशनको शनिवार भएको निर्वाचनमा लोकतन्त्रवादी समूह विजयी भएको छ।लोकतन्त्रवादी समूहका अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता हरिशंकर निरौला २८९ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी प्रगतिशील गठबन्धनका वरिष्ठ अधिवक्ता तुलसी भट्टले २७५ मत ल्याए।उपाध्यक्षमा अधिवक्ता जगदीशचन्द्र पाण्डे ३०५ मत पाई विजयी भएका छन्। निर्वाचनमा उपाध्यक्ष, सहसचिव सहित लोकतन्त्रवादी समूहको वर्चस्व रहेको छ।
कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले लोकतन्त्रवादी र वामपन्थीबीचको गठबन्धन दीर्घकालसम्म टिक्ने बताएका छन् । संघीयता र गणतन्त्रलाई सिध्याउने तत्त्वलाई परास्त गर्नका लागि गठबन्धन बनेको उनले बताएका हुन् । शुक्रबार पाँच दलीय गठबन्धनले गुर्भाकोटमा आयोजना गरेको एक कार्यक्रममा उनले भने,‘ एउटै उद्देश्य बोकेर गठबन्धन बनेको हो, त्यो पुरा नहुँदासम्म गठबन्धन रहिरहन्छ ।’ शाहीले संघीयता कार्यान्वयन र गणतन्त्रको स्थायित्वका लागि पनि गठबन्धन आवश्यक रहेको बताए । उनले भने,‘ व
काठमाडौँ– म्यान्मारको सैनिक सरकारले चारजना लोकतन्त्रवादी अभियानकर्मीहरुलाई मृत्युदण्ड दिएको छ । ‘आतंककारी कार्य’ मा संलग्न रहेको अभियोगमा दोषी ठहर भएका उनीहरुलाई मृत्युदण्ड दिइएको म्यान्मारको सैनिक सरकारलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । मृत्युदण्ड पाउनेमा अभियानकर्मी को जिम्मी भनिने क्याउ मिन यू र विधायक एवम् हिपहप कलाकार फ्यो जेया थव समेत रहेको बीबीसीले […]
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले आसन्न स्थानीय तहको निर्वाचनमा लोकतन्त्रवादीको गठबन्धन हुने बताउनुभयो । उहाँले विगत सरकारले प्रतिगमन निम्त्याएको र अह्मकारी बनेकाले नै गठबन्धनको आवश्यकता परेको आरोप लगाउनुभयो । ‘विनविन’को सिद्धान्तले गठबन्धन हुन्छ भन्दै पूर्वप्रधानमन्त्री …
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्ने बताएका छन् ।विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले आसन्न स्थानीय तहको निर्वाचनमा लोकतन्त्रवादीको गठबन्धन हुने बताए । उनले विगत सरकारले प्रतिगमन निम्त्याएको र अहङ्कारी बनेकाले नै गठबन्धनको आवश्यकता परेको आरोप लगाए । ‘विनविन’को सिद्धान्तले गठबन्धन हुन्छ भन्दै पूर्वप्रधानमन्त्री नेपालले नेकपा (एकीकृत समाजवादी) नै असली कम्युनिष्ट प
तनहुँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अरुलाई लोकतन्त्र सिकाउने कांग्रेस पहिला आफैं लोकतन्त्रवादी हुनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस व्यास नगर समितिले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेस सफल हुन साँच्चिकै लोकतन्त्रवादी हुनुपर्ने बताए ।पौडेलले भने, ‘सबैभन्दा लोकतन्त्रको वकालत गर्ने पार्टी कांग्रेस हो, तर के साँच्चै कांग्रेस […]
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अरुलाई लोकतन्त्र सिकाउने काँग्रेस पहिला आफैँ लोकतन्त्रवादी हुनुपर्नेमा जोड दिएका छन् । नेपाली काँग्रेस व्यास नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले काँग्रेस सफल हुन साँच्चिकै लोकतन्त्रवादी हुनुपर्ने बताए । पौडेलले भने, “सबैभन्दा लोकतन्त्रको वकालत गर्ने पार्टी काँग्रेस हो, तर के साँच्चै कांग्रेस आफैँमा लोकतन्त्रवादी छ त भन्ने प्रश्न चिह्न खडा भएको छ ।” काँग्रेसको नेतृत्व गर्ने
दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अरुलाई लोकतन्त्र सिकाउने काँग्रेस पहिला आफैँ लोकतन्त्रवादी हुनुपर्नेमा जोड दिएका छन् । नेपाली काँग्रेस व्यास नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले काँग्रेस सफल हुन साँच्चिकै लोकतन्त्रवादी हुनुपर्ने बताए । पौडेलले भने, ‘सबैभन्दा लोकतन्त्रको वकालत गर्ने पार्टी काँग्रेस हो, तर के […]