उच्च र जिल्ला अदालतहरुमा दोस्रो दिन पनि धर्ना जारी

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै उच्च अदालत र जिल्ला अदालतहरुमा आज सोमबार पनि कानु्न व्यवसायीहरुले धर्ना दिएका छन्। प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलनलाई देशव्यापी बनाउने नेपाल बार एसोसिएसनको निर्णयमा समर्थन जनाउँदै...

सम्बन्धित सामग्री

तलबको माग गर्दै तेस्रो दिन पनि शिक्षकहरूको धर्ना जारी

रौतहट– नगदमा सम्झौता गर्ने उधारोमा होइन भन्दै रौतहटको फतुवा बिजयपुर नगरपालिकामा तलबको माग गर्दै आन्दोलनरत शिक्षकहरू आज तेस्रो दिन पनि धर्ना जारी राखेका छन् । शुक्रबार कार्यालय समय सुरु हुनासाथ बिहान १० बजेदेखि दुई दर्जन बढीको संख्यामा शिक्षक र शिक्षिका नगरपालिका अगाडी धर्नामा बसेका हुन् । खातामा तलब नगएसम्म अडानसहित धर्ना बसेका ४ माविका प्रधानाध्यापक […]

रौतहटको गरुडा नगरपालिकामा तीन दिनदेखि उपमेयरको धर्ना

रौतहट । रौतहटको गरुडा नगरपालिकामा तीन दिन देखीको धर्ना जारी छ । बहुमत जनप्रतिनिधिलाई पाखा लगाएर नगरसभा गरेको भन्दै उपप्रमुख पुनम चौधरी लगायतले कार्यालयमा ताला लगाएर तीन दिन देखी धर्नामा बसेका हुन । नगरपालिकाको कार्यालय, गरुडामा तालाबन्दी गर्दै उपप्रमुख चौधरीसहित छ वटा वडाका अध्यक्ष तथा ३१ जना सदस्यले मूल ढोकामा ताला लगाएर धर्नामा बसेका हुन […]

बारको आन्दोलन २२ दिन पूरा : सर्वोच्चको ढोकामा धर्ना जारी

कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै सोमबार पनि सर्वोच्च अदालतको ढोकामा दुई घन्टा धर्ना दिएका छन् । नेपाल बार एसोसिएसनको नेतृत्वमा तीन सातादेखि आन्दोलनमा रहेका उनीहरूले सधैँझैँ कार्यालय समय सुरु...

सर्वोच्च अदालतमा बारको धर्ना जारी, सुरक्षा व्यवस्था कडा

काठमाडौँ – नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना जारी राखेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै बारले आज तेस्रो चरणको अन्तिम दिन आन्दोलन गरिरहेको छ । उसले आजसम्म राजीनामा दिन प्रधानन्यायाधीश राणालाई तीन दिनको अल्टिमेटम दिएको थियो । आफूहरुले भनेअनुसार राजीनामा नआए भोलिदेखि देशभरका उच्च अदालतमा पनि आन्दोलन गर्ने बारको […]

सर्वोच्च परिसरमा वकिल र प्रहरीबीच धकेलाधकेल

न्युज अफ नेपाल, काठमाडौं । नेपाल बार एसोसिएसनले तेस्रो चरणको आन्दोलनको दोस्रो दिन आज पनि धर्ना जारी राखेको छ ।बुधवार प्रधानन्यायाधीश जबरालाई तीन दिनभित्र राजीनामा दिन अल्टिमेटम दिएको बारले आज सर्वोच्चको दोस्रो गेटमा पनि अवरोध गर्ने प्रयास गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणालाई अदालत प्रवेश गर्न नदिन वैकल्पिक गेटमा पुगेका वकिल र प्रहरीबीच आज पनि […]

प्रधानन्यायाधीश जबरा आज पनि वैकल्पिक गेटबाट प्रवेश

न्युज अफ नेपाल, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आज तेस्रो दिन पनि वैकल्पिक गेटबाट सर्वोच्च अदालत प्रवेश गरेका छन् । नेपाल बार एसोसिएसनले आफ्नो राजीनामा माग गर्दै मुख्य गेटमा धर्ना जारी राखेका बेला जबरा वैकल्पिक गेटबाट अदालत प्रवेश गरेका हुन । उनी कडा सुरक्षाकाबीच अदालत प्रवेश गरेका हुन् । कानून व्यवसायीहरुले जबराको बहिर्गमन नभएसम्म भोकभोकै […]

न्यायका लागि कहिले सम्म धर्ना बस्नुपर्ने हो

काठमाडाैं । बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि स्थानीयहरुको धर्ना ११ दिन देखि जारी छ । धर्नामा बसेकी महिला अधिकार कर्मी तेलीले आफ्नो माग पूरा नहुन्जेलसम्म धर्ना जारी रहने बताइन् । तेलीले , ‘निर्मला कुर्मीको अभियुक्तहरूलाई तत्काल समातेर कारबाही गनुपने माग गरेकी छिन् ।

टेलिकमको मुल गेटमा कर्मचारीको धर्ना जारी, प्रवन्ध निर्देशक चार दिनदेखि वेपत्ता

सरकारी स्वामित्वको दुरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकममा कर्मचारीहरुले निरन्तर चौंथो दिन धर्ना जारी राखेका छन् । आफ्ना मागहरु सम्बोधन गर्न माग गर्दै कर्मचारीहरुले धर्ना दिइरहेका हुन्।

टेलिकमको मुल गेटमा कर्मचारीको धर्ना जारी, प्रवन्ध निर्देशक चार दिनदेखि वेपत्ता

सरकारी स्वामित्वको दुरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकममा कर्मचारीहरुले निरन्तर चौंथो दिन धर्ना जारी राखेका छन् । आफ्ना मागहरु सम्बोधन गर्न माग गर्दै कर्मचारीहरुले धर्ना दिइरहेका हुन्।

आज देशभरका स्थानीय तह पाँच घण्टा ठप्प हुने

काठमाडौं : आन्दोलनरत कर्मचारीले बिहीबार पाँच घण्टा स्थानीय तह ठप्प पार्ने भएका छन्। सोमबार देशभरका स्थानीय तह ठप्प पारेर आन्दोलनमा उत्रिएका कर्मचारीले ठप्प पारेर आन्दोलनमा उत्रिएका कर्मचारीले हातमा कालोपट्टी बाँधेर कलम बन्द गर्ने अवधि हरेर दिन बढाउँदै लगेका छन्। यस क्रममा बिहीबार पाँच घण्टा धर्ना जारी रहने बताएका छन्। ...